[Show all top banners]

Suravi Thapa
Replies to this thread:

More by Suravi Thapa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 OMG!! - २५ लाख लिएर अमेरिकाको नक्कली भिसा लगाउने पक्राउ
Keywords associated with this thread

american visa
[VIEWED 4773 TIMES]
SAVE! for ease of future access.
Posted on 11-05-15 5:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

WOW! - http://wp.me/p5Drhe-2Mj
 
Posted on 11-05-15 11:25 AM     [Snapshot: 319]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"आफू चर्चको पास्टर भएको बताउँदै अमेरिका पठाइदिन्छु भनेर पासपोर्टमा अमेरिकाको नक्कली भिसा लगाई ठगी गर्ने एक... प्रवेक डंगोल (पावेल) लाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।"

हेर्नुस त् सुरभी, त्यो अपराधी म्यासला मिसनरी इसाई कुक्कुर नै परेछ ! प्रवेकबाट पावेल ! वाह ! साले देशी खाते कुक्कुरको बिदेशी भुकाइ ! मैले त् भन्दै आको छु नि नेपाल इसाई राष्ट्र (धर्मनिरेपेक्ष) भएपछी खाते कुक्कुर इसाई मिसनरीहरुको सार्है चुरो फुरो बढेको छ भनेर ! अहिले देशमा हाम्रो नेपाली चेली बेच बिखन गर्ने कार्य देखि लिएर हत्या, लुट, गुण्डा गिरि, मन्दिर, गुम्बा, चैत्य भत्काउने, लागु पदार्थ ओसार पसार गर्ने, बेश्याब्रितिमा लाग्नेहरु सबै नै खाते मिसनरी इसाई कुक्कुरहरु नै छन् ! तेतीमात्र नभएर यिनीहरुले हामी नेपालीलाइ दुख दिन यिनीहरुकै षड्यन्त्रमा सिमा नाकाबन्दी गरेका छन् ! मुलत हामी नेपालीहरुको महान चाड दशैं राम्रोसंग मनाउन नदिन र हाम्रो तिहार पनि खल्लो पार्न यिनीहरुले नाकाबन्दी गरेका हुन् सुरभी ! येस्ता साला कुलुन्गार देशद्रोही इसाई मिसनरीहरुलाइ हजुरले भेट्न भयो भने कट्टु फुकालेर मुखैमा मुतिदिनुस ल !

 
Posted on 11-05-15 11:34 AM     [Snapshot: 332]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मलाई ताहा थियो यो "मैया" को धागो मा सब भन्दा पहिला उत्तर हाम्रो बोका नाज ब्रो को आउच भनेर ,,
म तेही कुरेर बसी राको थिए !!!

जे भंये नि तपाई के सरू राम्री हो सुरवी थापा जी ,

मलाई त तपाई को तस्बिर हेरू बसु जस्तो लग्यो है त ,

तर यो नाज ब्रो देखि होसियार भएर बस्नु ल मैया!!!

हुन त भाई टिका आउदै छ , हाम्रो नाज ब्रो लै भाई बनाई टिका लागे दिनु ल मैया!!!

अनि नाज ब्रो ले मलाई आफ्नो दिदि कन्यादान गर्नु हुन्छ भनेर म ढुक्क भए बसी राको छु ल नाज ब्रो !!!



 
Posted on 11-05-15 11:58 AM     [Snapshot: 382]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"नाज ब्रो देखि होसियार भएर बस्नु ल मैया"

पुन्तर ब्रो, मसंग किन होशियार हुन् पर्ने नि ? ब्रोको यो कुरोले मलाई पुरानो कुरो याद आयो ! मैले एउटा पार्टीमा एउटी नेपाली केटि भेटेको थिए ! पछि हाम्रो मित्रता राम्रो चलिराको थियो ! एक दिन कुरै कुरैमा उनले फ्याट्ट भनिन ! "थाह छ ! मेरो साथिहरुले तिमीसंग टाढै बस्नु भनेको थियो !" अनि मैले सोधे, किन तिम्रो साथिहरुले तेस्तो भनेको नि भनेर ! अनि उनले भनिन, मसंग संगत गरिन भने, उसलाई पनि मैले "गरिदिन्छ" रे, उनका साथीहरुको अनुसार !

सुरभी हजुर ढुक्क भएर बस्नुस ! म तेस्तो गति छाडा मान्छे होइन ! यो पुन्तर ब्रो हो, माको छाडा छ उ त् !

तर जे होस मलाई नि सुरभीको पिक्चर सारै दामी लाग्यो ! तर पुन्तर ब्रो, सुरभीचै को हुन् भनेर छुट्याउनै सारो पर्यो ! दुवै उस्तै राम्री हुनुहुन्छ हगि ?



 
Posted on 11-05-15 1:20 PM     [Snapshot: 536]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

lol !! Nas and his Paranoia against Isais. Just like Trump thinks all Mexicans are rapists, and most of his supporters think all Muslims are Terrorists.
 
Posted on 11-05-15 1:35 PM     [Snapshot: 571]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

दुवै उस्तै राम्री हुनुहुन्छ हगि ?.......................
तेही भनेको दुवै जना राम्री छन् एउटा तपाई एउटा म लिनु पर्ला जस्तो छ कि कसो नाज ब्रो ?
मलाई तो यो तस्बिर कुनै बोका ले नकली facebook खोलेको जस्तो लग्यो ब्रो
मैले भाखेर हेरेको नया facebook खाता रहेछ अनि एउटा मात्र तस्बिर छ !!१
यो पकै कुनै लादो कनाउदाई बस्ने बोका को काम जस्तो लग्यो!!!


 
Posted on 11-05-15 5:56 PM     [Snapshot: 839]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बाथरूम कफी ब्रो "प्यारानोया" भाको होइन के ! मैले लेखेको कुरो सब साँचो हो ब्रो !

"लादो कनाउदाई बस्ने बोका "

ये सुरभी ! हाम्रो पुन्तर ब्रोले भनेको झैँ के तिमि साँचीनै केटि होइन ? कसम होला, येदि तिमि केटि होइन भने, म तिमिसंग कहिले पनि बोल्दिन ! मेरो भावनासंग तेसरी न्खेलिदेउन प्लिज सुरभी ! भनिदेउ तिमि केटि नै हो भनेर ! भनिदेउ त् प्लिज सुरभी !


 
Posted on 11-06-15 12:17 AM     [Snapshot: 1127]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Malai pani timro profile pic dammey lagio aaich
 
Posted on 11-06-15 12:24 AM     [Snapshot: 1132]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 11-06-15 10:12 AM     [Snapshot: 1343]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ufff!! Naz! ...............केटा हो कि माया को कुरा खुलुस्त पर्नु पर्यो सुरवी जी
एस्तो ताल ले त भएन नि ?
येति "लादो कनाउदाई बस्ने बोका " हो भने म पनि अब देखि बोल्दिन है !!!

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
ट्रंप २०२०
❤️ चिक्नी चमेली ❤️
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
pregnancy मा sex गर्नु हुन्छ ?।
About some Nep Trumpers
स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
आहा! कती मिठो गीत्!
Is Trump trying to overturn an election?
Conservative discussions
कभी सौतन कभी सहेली
Democrats sending their goons to peaceful protests
Fake news is too much. Deceiving the public too much
बिपिन कार्की जत्तिको कोइ छैन ।
ल हेर्नुस्, राजा विरेन्द्रलाइ "राजसी" कस्तो हुन्छ भन्ने था नै रैन्च !
Silent majority
दिन बिताई कसरी गर्छौ ?
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Why people voted for Trump?
Nepali Story - Sunkeshari Maiya ko Katha
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters