प्रिय नेपाली मित्रहरु,
मेरो आम बुवा भूकम्प पछी यहाँ आउनु भाको थियो र आब यो TPS apply गरिदिउ भनेको, एएउटा कुरा ले समश्य परेको थियो ।
आमा बुवा को नाम को कुनै बिल नै छैन, कसरी यहाँ बसेको प्रमनित गर्न सक्किन्छ होला ?
thanks in advance
send a letter stating they are staying with you, entry date, I-94, passport, your information stating relationship with them.
I-94 will trace their entry date.