[Show all top banners]

ashishme
Replies to this thread:

More by ashishme
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 रबिन्द्र मिश्रको असली पत्रकारिता
[VIEWED 3324 TIMES]
SAVE! for ease of future access.
Posted on 03-09-15 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 





परोपकारका नाममा उठाइएको रकम नयाँ राजनीतिक शक्तिका लागी किन ?

- भनिन्छ बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन तर कतिपय व्यापारीले पिठोमा खरानी मिसाएर समेत बेच्दा रहेछन यसका एउटा जल्लाबल्दा पात्र हुन बि.बि.सी.नेपाली सेवाका सम्पादक रविन्द्र मिश्र ।

यिन संग अहिले करोडौँ डलर छ, अर्थात नेपाली रकमको हिसाबले भन्नु पर्दा अर्बौँ रकमका मालिक हुन यिनी । करोडौँ रकम रातारात झार्न सुन्दर नकाव बनेको छ यिनको पत्रकारिताको छवी । बेलायतस्थित बि.बि.सि.ले कारबाही स्वरूप नेपाल पठाए पछी यिनले आफ्नो विवादास्पद छवीलाई परोपकारको रंग पोतेर डलर झार्न सुन्दर नकाव बनाए ।

'हेल्प नेपाल' नामक संस्था यिनको डलर जम्मा गर्ने भकारी हो । यसमा अरूण बस्नेत लगायत थुप्रै भान्सेहरू छन । केही बर्ष अघी देखी 'दश करोडको अक्षय कोष' संकलन अभियानमा लागेको यो संस्थाले दश करोड डलर भन्दा माथी संकलन गरिसकेको छ तर जम्मा कति रकम संकलन भयो भन्ने कतै पनि उल्लेख गरिएको छैन ।

केहि महिना अघी यो संस्थाले डलर संकलन गर्ने आई.एन.जि.ओ.का मालिक कनकमणी दिक्षितकि श्रिमती अध्यक्ष रहेको 'रातो बंला' नामक नेपालकै महंगो स्कुललाई करोडौँ रकम दिएको समाचार बाहिर आएपछि चौतर्फी बिरोध भएको थियो । यो संस्थालाई पैसा पठाउने मध्येका धेरैले रविन्द्र मिश्रको छातीमा समातेर धकेलेका थिए ।

रविन्द्र मिश्र आफ्नो फेसबुक पेजमा परोपकारका नारा पोख्दै गरिब असहाय बालबालिकाका तस्बिर अपलोड गर्छन र देश बिदेशमा बस्ने कयौँ नेपालीहरू भ्रममा परेर लाखौँ रकम हेल्प नेपालको बैँक खातामा पठाईदिन्छन, कतिले त रविन्द्रको घरमै पुगेर हातमै थमाइदिन्छन । तर रविन्द्रका साखा सन्तान भने विदेशमा पढ्दैछन । विदेशमा बसेका नेपालीले छाक काटेर जोगाएको पैसा ढाँटेर 'हेल्प नेपाल' नामक भकारीमा खाँद्ने र शहर बजारका बस्तीबाट फाटे पुराना लुगा संकलन गरेर चितवनका चेपाङ र मधेशीलाई बाँड्ने, के यही हो परोपकार भनेको ?

स्रोतबाट चुहिएको खबर अनुसार परोपकारका नाममा संकलन गरिएको दशौँ करोड रकम अब रविन्द्र मिश्रले नयाँ राजनीतिक शक्तिको उदयका लागी खर्च गर्दैछन । बनमारा झैँ उम्रेका राजनीतिक दल र तिनका गल्हाउने लाखौँ नेता भएको देशमा कथित नयाँ राजनीतिक शक्तिलाई मलजल गर्नमा परोपकारका नाममा संकलन गरिएको रकम छर्केपछी नेपाली जनताले रविन्द्र मिश्रलाई के कस्तो सजाय देलान यो भने भबिष्यले नै बताउनेछ ।




 
Posted on 03-09-15 12:11 PM     [Snapshot: 76]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तेरो  बाउले देश र जनतालाई नांगे झार बनाइ खादा तलाई ठिक | माले को संख्या घट्दै गएकोले र जनतालाई दिने आश्वासनको दियो पनि बुझी सकेकोले नया छबि राजनीतिमा आउने देखे पछि काउसो झैँ हुन्छ|
They started propaganda to diminish his character before he enters to Politics.  Good to see him going back and hope to bring something new.
Last edited: 10-Mar-15 06:09 AM

 
Posted on 03-09-15 12:49 PM     [Snapshot: 165]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I don't know why so many people are butt-hurt when someone does anything. He's atleast doing something for the society. And if he can earn using his charisma, let him live and prosper.
 
Posted on 03-09-15 1:30 PM     [Snapshot: 241]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Defamation of a good person without proper source, citation, just spouting rumors,without any facts to back them up. We are not idiots. He has and is doing a lot for the betterment of not so privileged people of Nepal. You should direct the energy you spend on spreading hate on sajha to something more productive. Seriously.

In this day of the internet, where anybody can post anything about anything,without backing it up with facts or LEGIT source ( even news organizations do it at times). I sincerely urge people to do their own research, verify the CREDIBILITY of the source, not blindly believe everything you read on the internet (and even the hyperbolic news orgs today) and use proper judgement and common sense that all of us have.
Hate will only divide our country further.
Peace

 
Posted on 03-09-15 1:58 PM     [Snapshot: 333]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

स्रोत बाट चुहिएको खबर रे? खित खित खित.. कसरि चुहियेछ हो खबर? जे मन लायो तेइ लेख्दिनी? यो माइक्रोसफ्ट पेन्टमा बनाको झुर ग्राफिक प्रमाण हो? लौ एस्तो त मै बनैदिन्छु.




 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
US upcoming recession --- is it good time to buy house when rates are low or is it good time to wait recession?
travel from nepal to US amid corona virus
TPS TO GC TO AOS INTERVIEW
Pete Buttigieg is the new Hillary Clinton
Send money in Nepal
American Idol मा पहिलोपटक नेपाली केटाेकाे यस्तो दम्दार प्रस्तुति | Dibesh Pokharel | Arthur Gunn
Wow ... सोनिकालाइ हिराको हार र चुम्बन
Best Java Training
Democrat’s presidential nominee should have Mitt Romney as VP
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters