[VIEWED 3670
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
neurologist
Please log in to subscribe to neurologist's postings.
Posted on 03-06-15 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 03-06-15 1:36
PM [Snapshot: 46]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
७/२४ गाइजात्रै गाइजात्रा : जतिदेश जन्जालमा पारिन्छ तेतिनै कमाइ धमाई हुन्छ अनि जनता जति कम्जोर र बजबुर अबस्थामा हुन्छन मागीखानेलाई हात थाप्न सजिलो अनि नेतालाई जनता लाइ झुल्याउन र झुक्याउन सजिलो अनि पाच- हात खुट्टामा लड्डु नै लड्डु |
|
|
|
collegefootballrocks
Please log in to subscribe to collegefootballrocks's postings.
Posted on 03-06-15 1:45
PM [Snapshot: 80]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मगोरखे ब्रो त्यो ठ्याक्कै माओबादी को सिद्धान्त हो ..जति जति देश बिग्र्यो र देश मा भाडभैलो भयो माओबादी तेती तेती खुसि हुन्छन
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 03-06-15 4:46
PM [Snapshot: 216]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाल मा हुँदा मेरा हाकिम उप्रेती सर ले नामुद हुनु हुन्थ्यो : आखा लेजर तिर भए पनि कान भने टाठो बनाइ राख्नु पर्थ्यो | कुनै बेला बा आमालाई औसधो उपचारलाई भारत तिर लागियो : बसाई लामो भयो बिदालाई निबेदन पठाएको हाते चिट्ठी ले भएन रे ? जागिर भनेको घोडा हैन जागिर्लाइनै चडेर खाने : जागिर मुनि छिरेर बस्नु बस्नु पर्छ रे ? कर्मचारीहरु जति कम्जोर र आबस्यकता मा बाच्छन कजाउन तेतिनै सजिलो हुन्छ , खाजा खाने समयमा एकै जुट भएर जान नहुने ? हाम्रा देशका नेता देखि कर्मचारी हरु तेस्तै मानसिकता बोकेर हिडेका छन् : यही अनुभब पोखेको मात्र हु !
|
|
|