The opening post of this discussion is no longer available. The replies are shown below.
"Nas....I .. would want to request to you to stop playing with the lives of girls... not just me,, but demeaning, rude and disrespecting posts about any female.." - पुन्टर को प्यारी प्रियंकाजी ओहो कस्तो खतरा भनेको मेरो प्यारी ले , तिमि पनि अति नगरन फेरि मेरो साथी नाज ब्रो लै राक हुन्छ नि प्रिय !!! Last edited: 05-Mar-15 06:03 PM
Punter · Mar 5, 2015 6:02 PM
lol !! Here come the rapist mentality saying she provoked it lol !! Making assumptions without facts ? Its like a blind leading the deaf... It is second to 72 virgins mentality..lol !!
BathroomCoffee · Mar 6, 2015 2:45 PM
हाहा, मलाई हल्का दुइ सब्दहरु राख्न मनलाग्यो| साझा सेक्सी ब्रोलाई मा सम्मान गर्छु र उहाले बहुत हसाउनु हुन्छ, त्यो पनि मा मान्छु, र उहा ले भन्नु भएको कुरा नि ठिक हो, त्यो केटि लै भालु भन्ने पूर्वाग्रह पनि हामीले राख्नु हुन्न | फेसबुक ले चै अलि छेउ न पुच्छर को कुरा गर्नु भयो राम्रो घराना भन्दैमा उहा पर्नुभायेना जस्तो हीन भावना को कुरा भयो, एस्तो जाबो कुरा किन अत्तिनुभो मैले बुझ्न सकिन
hakim_saab · Mar 6, 2015 9:58 PM
हाकिम साब - राम्रो घराना का मान्छे ले साझा चलाउदैनन भन्ने उक्ति संग मात्र मेरो असहमति हो । मलाई साझा मा राजा मान्दै मा म राजा हुने हैन कंगाल मान्दै मा म भिकारी हुने हैन । जब हामी लाइ एक अर्का को अस्तित्व नै थाहा छैन भने यो राखिएको नाम को बदनाम हुनु र प्रचलित हुनु मा मलाई चै खासै केइ लाग्दैन। राम्रो नाम राखेर राहुलदाई नी आफनै दुनिया माँ बाचेका छन ,divorceguy बदनाम भएर नी आफ्नो दुनिया मा मस्त नै छ । तर त्यों गे (sajhasexy)ले आएर तेसरि साझा लाइ नै होच्याउनु संग मात्र मेरो असहमति हो ।
facebook · Mar 7, 2015 3:49 AM
नेपाली समाजमा जसको परिवार पत्तुर, भ्रस्टचारी र अरु अनैतिक काममा लागेको हुन्छन तिनीहरु धेरै खानदान, संस्कार, सभ्यता जस्ता कुराहरुको धेरै नाटक गर्ने हुन्छन ! यो facebook को आमाको धन्दा पनी तेई ठमेलको massage parlor मै हो ! तेसैले यो आफुले आफैलाई खुबै मर्यादिद देखाउन खोज्छ ! साला चोरको कांग्रेसी बाऊ नेपाल भरी बदनाम छ तेसैले यो भाल्लु को छोरा यहाँ नैतिकवान कुरा गर्छ
ashishme · Mar 7, 2015 6:11 AM
त मुजी अशिमे कुकुर लाइ भेटे भने कुटेर जेल जान्छु होला। राड़ी को बाण माओबादी कुकुर घर परिवार लाइ छोयेर जेपायो तेइ भन्छस । चिक्ने माओबादी । तेरो नाजायेज बाउ प्रचण्डे ले चाक हानेर अमेरिका पठाको भएर तेरो मुख यती कुकुर जस्तो होला हैन । साला कुकुर ।
facebook · Mar 7, 2015 10:35 AM
Last edited: 19-Mar-15 02:15 PM
sajhasexy · Mar 8, 2015 7:54 AM
साझा सेउसी मित्र, तपाइले मलाई नै भन्न खोज्नु भएको हो कि 'गोर्खे' मित्रलाई भन्न खोज्नु भएको हो ,मलाई अल्लि अन्योल भयो , बास्तबमा 'गोर्खे; मित्रले हो ठेट नेपाली सब्दबली प्रयोग गर्ने \ खैर , यो कुरो तेती महत्वोपूर्ण होइन \ मुख्य कुरो चै : यो virtual संसारमा कसैले पनि आफ्नो फोटो टासेर, resume upload गरेर यहाँ आएको छैन \ तेसो भन्दैमा यहाँ आउने सबैको वास्तविक परिचय साझको परिचय भन्दा नितान्त फरक हुन्छ भन्ने पनि होइन \ कसैले मनोरन्जनको लागि वास्तविक ब्यक्तित्वो भन्दा खत्तम देखिने गरि अभिनय गर्छन, कसैले वास्तविक जिबन भन्दा निक्कै साधु भएको व्यवहार प्रदर्सन गर्छन - virtual संसार नै येस्तै हो \ तेसो भन्दैमा यहाँ आउने सबै 'खाते' हुन् भन्न जरुरि छैन , आफुलाई आफ्नो बारेमा मात्र थाहा हुन्छ अरुको बारेमा कसरि थाहा पाउने \ बरु नासले अरुलाई आफ्नो बर्गमा नतानीकनै 'म त खाते अमरिकामा घण्टा हानेर केहि वर्ष पछि नेपाल फर्कने हो ' भनेको मन पर्छ \ खाते हो कि होइन , वा घण्टा हान्ने (हुनत फुल time job पनि घण्टा हान्ने नै हो , हप्तामा ४० घण्टा ) हो कि होइन उसैलाई मात्र थाहा छ \
nepalilaure · Mar 8, 2015 10:47 AM
@Sajhasexy जी , मेरो नई तपाई संग कुनै पर्सनल रिसीबी छैन । मैले म कुनै हुने खाने घर को भनेर नी गाली गरको हैन । "राम्रो घराना " भन्ने सुन्दा हाम्रो चै मध्यम बर्ग भए पनि कुन चै नराम्रो घराना हो र भन्ने मेरो कुरो हो । अब मुख छोड़न त जुन घराना जहा भए नी सबै ले जानेकै हुन्छन् । फरक एत्ति हो कसलाइ कहाँ मा भर पर्छ । जय साझा
facebook · Mar 9, 2015 10:39 AM
Nas Boro , haina ye gathhe he topic Vaye pani kura chai priyanka Kai ma gayera adkincha, sakki go ni #kuro
rajeshdai · Mar 9, 2015 4:42 PM
मलाई त यो केटि भालु जस्तो लग्यो आनुहर र दनुहर आफु लै नेपाल को हेरोइने थान छे !! Last edited: 09-Mar-15 06:05 PM
Punter · Mar 9, 2015 6:05 PM
हा हा yo to wwe ko John cena ko style HO hai
Punter · Mar 15, 2015 9:19 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion