Momo n Curry - Authentic Nepalese Cuisine
Your Banner Here

Log in!
   [Show all top banners]

Nas
Replies to this thread:

More by Nas
What people are reading
Subscribers
[Total Subscribers 140] :: VIEW ALL

nepalpyaro

microcosm

MujiKanchha

iamunknown

life2live

chulbuley

pops

Free H1B

kaleketo
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 एंच ....हाम्री सुष्माले क्या दिन्छ नि हौ.. !

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 6595 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-07-14 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आज त्यो मुला ये.येन.ये को अर्को धागोले गर्दा मलाइ हाम्री सुष्माको सार्है याद आयो ! मान्छी चै निक्कै रार्म्री छे हाम्री सुष्मा ! उनले त्यो खाते ये.येन.ये टाइटल जित्दा खेरि चै म खुसि नै भाको थिए उसको लागि ! नेपालमा गएर त् तहल्का नै मचै दिएछन हाम्री सुष्माले ! नेपाली नि खुब खैरानी पाराले दियेछिंन नि ! हि हि !

अचेल कता छिन हो हाम्री सुष्मा ! टेक्सास तिर नै हो ? २८ ब्रो र ग्वाचे ब्रो को त् निक्कै घनिष्ठ दोस्ती छन नि क्यारे होइन र सुष्मा संग ?

लु सुष्मा मलाइ आज तिम्रो निक्कै याद आयो ! अरुले तिमीलाई बिर्से नि मैले तिमिलाइ निक्कै मिस गर्छु नि बेला बेला मा ! तिमि संग कुनै दिन भेट भयो भने, म तिमिलाइ "हाइ सुष्मा बेब" भन्छु ल !



 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-08-14 8:44 PM     [Snapshot: 686]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

हे हे नास दाइ
 
Posted on 05-08-14 9:44 PM     [Snapshot: 786]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Nas bro tusas tira aako bela ma yi nani ko ghar bahira basdai, churot tandai sitti bajauna janu parchha...address chai balatkari bro sangha lirara rakhnu parla jasto chha... Tara youta question yi nani ko jyan ta sammai jasto chha, kurtha mathi uchha dana haru kei dekhinan ta ke hoo, ki mera chasma adjust garne bela va hoo?
 
Posted on 05-09-14 6:31 PM     [Snapshot: 1369]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

अर्को जानकारी ब्रो तपाइँकी सुषमाले अहिले जाभा पढिरैछिन तपाइँलाई डट नेटमा ब्याकबाट सपोर्ट गर्ने भो । दिन त ब्रो ले नै सुषमा नानिलाई ब्याकबाट सपोर्ट दिनुपर्ने हो कुरा अर्कै पर्‍यो यहाँ

 
Posted on 05-09-14 8:25 PM     [Snapshot: 1436]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"kurtha mathi uchha dana haru kei dekhinan ta ke hoo"

धत् पाजी मोरो मिरज ब्रो ! त्यो हामीले कहा हेर्न पाइन्छ त् !

ओह हो ! जाभा !!!  शुष्मा त् साँचीनै बिउटी विथ ब्रेन नै परेछिंन बलात्कारी गुँन्डे ब्रो ! मैले सुष्मा जस्ती राम्री प्रोग्राम्मर केटि कोहि पनि देखेको छुइन ल अहिले सम्म ..कसम होला ! भने पछि उनि प्रोग्राम्मिंग तिर जाने विचारमा छिन हो ब्रो ? अनि हामीले जस्तो ठगि काममा जाने प्लान हो कि के हो ? बिचारी सुष्माले कसरि तेस्तो बिघ्न प्रेसर लिने होला पछि जाभामा काम पाई भनि त ! तर केटिहरुलाइ केटाहरु भन्दा चै अलिक कम नै प्रेसर हुन्छ जस्तो लाग्छ मलाई ! अझै केटि राम्री छिन भने त बोका प्रोग्राम्मरहरुले हेल्प गर्न कहिले पछी पर्दैनन् ! मेरी एक जना निउ योर्कमा साथिले काम पाकी थिइन शेर-पोइन्टमा...सुरु सुरुमा बिचरीको दिमाग फ्रिज भएर आधा घण्टा टोइलेटमा लुक्न जान्थिन रे भनेर भन्दा मलाइ खुब माया लागेको थियो उसको !

मेरो फर्स्ट प्रोजेक्टमा त मैले नि धेरै हण्डर खान परेको थियो ! म्यासाला अजाइल सक्रम मिटिंगमा त मेरो चाक बाट पसिना झर्थ्यो तु रु रु  रु...डराएर, नर्भस भएर ! आफुलाइ फुटी कौडी कोडिंग गर्न नआउने ! मेरो धोति मित्रहरुले सार्है मदत गरेर त्यो प्रोजेक्ट चै सर्भाइभ भाको थिए !

जाभामा परेछिंन ...डट नेटमा भाको भए अलिक कुरो मिल्थ्यो तर पनि उहाले मलाइ ब्याक सपोर्ट गर्ने मौका दिन हुन्छ भने म त मज्जाले सपोर्ट दिन्थे नि ! हि हि !

सुष्मा तिमिलाइ तिम्रो सफलताको म सँधै कामना गर्ने छु ल ! तिमिले मलाइ खासमा चिन्दैनौ तर मलाइ तिम्रो सार्है माया लाग्छ है सुष्मा !



 
Posted on 05-09-14 8:49 PM     [Snapshot: 1499]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

btw नास ब्रो,

यो जावा, डट नेट आदि को काम गर्न डिग्री नै हुनु पर्छ कि तालिम लिए पनि सकिन्छ ??


 
Posted on 05-09-14 8:58 PM     [Snapshot: 1508]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

nas bro,

sushma jee ko bokaa pani chha FYI
 
Posted on 05-09-14 9:24 PM     [Snapshot: 1522]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नेपालीलाहुरे ब्रो डिग्री हुन् पर्दैन ब्रो ! तर बेसिक प्रोग्रम्मिंग स्किल चै हुन् पर्छ ! मेरो केहि धोति मित्रहरु थिए ! केमिकल, मेकानिकल, इलेक्ट्रिकल एञ्जिनियेरहरु ! एक दम बेसिक प्रोग्रमिंग जान्ने ! उनिहरु नि काम न पाएर डटनेटमा लागेका छन ! अलिक मेहिनत गर्यो भने जसले नि गर्न सकिन्छ ब्रो ! तर यो काम चै सबै एंगलहरु बाट मिल्न पर्छ ! लक् त् सबै भन्दा ठुलो कुरो हो अनि टिम पनि राम्रो पर्न पर्छ ! मेरो फर्स्ट प्रोजेक्टमा त् मेरो धोति म्यानेजरले मलाई एक महिना पछि बोलाएर सोधे- "तेरो रेजुमे फेक हो हगि" भनि ! उनिहरुले चाल पाइ हाल्छ, त्यो हामीले लेखेको कोड हेरेर ! अनि मैले खित्त परेर दांत देखाई दिए ! केहि पनि बोलिन ! तर मेरो स्वाभाभ र पर्सन्यालितीले गर्दा नि म्यानेजरले लु काम सिक, दिएको काम सका, प्रब्लम एस्क्लेट हुन् न दे, टिमसंग सोधेर काम सक्का भनि मलाई चान्स देको हो ब्रो ! म तेती खेर टाटाको कन्स्ल्तेंत भएर गाको थिए ! प्रजेक्तमा चै धेरै दुखः पाइन्छ ब्रो ! तर हरेश नमानि डटेर लागि राख्यो भने चै धेरै कुरो सिकिन्छ !

"sushma jee ko bokaa pani chha FYI "

कहिँ त्यो बोका, यो त् परेन ! हि हि ! (मेरी सुष्मालाइ माया गर्ने जो कोहि पनि पर्नु भो... ब्रो ...माइन्ड नगर्नुस है तपाई ! जे होस् ब्रो भाग्यमानी पर्नु भो ! सुष्मालाइ धेरै माया गरेर राख्नुस है त् ! )




 
Posted on 05-09-14 9:42 PM     [Snapshot: 1562]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

thanks for the info Nas bro.
 
Posted on 05-09-14 10:20 PM     [Snapshot: 1602]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Haina susma ko boka chai side boka hoo ko regular boka hoo...? Huna ta malai yo dana navako taruni side chick banauna khasai man lagdaina..tara susma ko personality dekhera sodhi haleko..
Ani to susma nani lai back support garne boka haru ko line lagla ni, IT ma ta chawk taruni ko ta lastai demand chha ni, hamiley pani youta chock taruni launu paryo team ma vanera khajeko paya ta mari jau.
 
Posted on 05-09-14 10:55 PM     [Snapshot: 1626]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

वेलकम नेपालीलाउरे ब्रो ! ब्रो नि प्रोगामिंग तिर छिर्ने प्लान छ हो ? डट नेट, जाभामा छयास छ्यास्ती काम पाइन्छ ब्रो !

मिरज ब्रो, साइड चिक मात्र बनाउने हो भने किन "दाना" ठुलो हुन् पर्यो र ! तर बिचरी हाम्री सुष्मालाइ साइड चिक बनाउने कोशिश चै नगर्नुस न प्लिज ! मलाइ एक दम माया लाग्छ के उसको ! प्लिज ब्रो मेरो खातिर भएनी उसलाई चै नबनाउनु है ब्रो !

हो ब्रो ! आइ.टी टिममा च्वाक केटि त् बिरललै पाइन्छ ! तर किउ.ये टिममा चै राम्री केटिहरु हुने बेसी सम्भवना छ ! तर अहिले मेरो काममा चै भाग्यले गर्दा एक जना राम्री इन्दियेंन केटि छे, प्रतिक्ष्या भन्ने ! काली काली निक्कै हिस्सी परेकी छिन ! जिउ पनि सलिड छ अनि "दाना" नि निक्कै फुलेको छ ! आज बिहान उनि मेरो अगाडी अगाडी हिन्दै थियिन ! मेरो पापी आँखा उसको पोटिलो चाकमा गइ हाल्यो भने के गर्ने !!

 
Posted on 05-09-14 11:11 PM     [Snapshot: 1662]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

bro le kaam garna thaaleko kati bho ra?? kuraa sundaa ta pro jastai lagchha.
 
Posted on 05-09-14 11:23 PM     [Snapshot: 1673]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

के हो नास ब्रो, प्रियंका छोडेर हिजो आज सुष्माको प्रबर्धन मा लागेकै हो त?
 
Posted on 05-09-14 11:34 PM     [Snapshot: 1665]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कहा प्रो हुनु नि ब्रो ! म एक दम फ्रेषर नै हो भन्नु पर्यो ब्रो ! प्रोजेक्ट प्रोजेक्ट अनुसार फरक फरक टेक्नोलोजी हुन्छ ! जुन प्रोजेक्ट गए नि सबै नया लाग्छ अनि त् सबै गुगल गरि गरि काममा टिकी राखेको छ ! कुनै बेला नि फाएर हुन् बेर छैन ! एउटा प्रोजेक्ट चै मैले निउ योर्क को मेमोरिअल स्लोआन क्यान्सर सेन्टरमा गरेको थिए ! हाम्री मनिषा दिद्जुले आफ्नो क्यान्सर तेही सेन्टरमा उपचार गर्नु भाको थियो क्यारे ! त्यो प्रोजेक्टमा मेरो धोति कम्पनिलाइ घण्टाको ८० दल्लरको बिल्लिंग रेट दिएको रहेछ ! तर आफुलाइ त्यो पैसा तिरे जस्तो काम गर्न कहा औंथ्यो र ! पछि एक महिना पछि त् त्यहाका खतरा रस्सियेंन प्रोग्रम्मरहरुले थाहा पाई हाले म त् फ्रेषर हो भनेर ! तर त्यहा पनि मलाइ माया लगेर उनिहरुले प्राइस घटाएर मलाइ काम गर्ने मौका दिएको हो नि ! येसरी नि भाग्य र भगवानको कृपाले प्रोजेक्ट पिछे नै टिकी राको छु ब्रो ! येस्तै छ हामी निउ प्रोग्रम्मरहरुको कथा अनि ब्यथा !
 
Posted on 05-09-14 11:46 PM     [Snapshot: 1691]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लामोपुरी ब्रो,
मेरी प्रियंकालाइ चै म मेरो आत्मा देखि नै माया गर्छु अनि सुष्मालाइ चै मन बाट हो क्या ! तर अहिले मेरो दिमाग अकुपाई गर्ने चै मेरी मर्सिनोभा हो ! शी इज सच् अ दार्लिंग बेबी गर्ल ! अचेल एस.बिमा आउँनै मिल्दैन ! उनि संगको मिठो कुराहरु सम्झी म सार्है मिस गर्छु उनलाइ !
 
Posted on 05-10-14 12:05 AM     [Snapshot: 1715]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

चिन्ता नगर भतुवा ब्रो...मर्सिनोभा लाई मैले तिम्रो कमि महसुस हुन देको छैन...उनि संग मेरो प्राय दिनहु भलाकुसारी हुन्छ...तर त्यो कुरा चाई सहि हो...उनि साचिकै दार्लिंग बेबी गर्ल हुन् ! :)
 
Posted on 05-11-14 12:04 AM     [Snapshot: 2123]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तिम्रो र उसको पारानै मिल्दैन लामोपुरी ब्रो ! बिचरीलाइ बेसी दिल्लगी नगर न ! तिमि नि अलिक मायालु भएर बोले त् कुरो मिलिहाल्छ नि ! उसको हृदय एक दम कोमल छ ! तर रिस चै नाकैमा झुन्डायेकी छिन ! तेसैले अलिक केर्फुल हुनुपर्छ के ब्रो ! मैले एक दम मिस गरेको छ भन्दिनु ल, प्लिज !


 
Posted on 05-11-14 12:30 AM     [Snapshot: 2159]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भतुवा ब्रो, मेरो पारा नै तेस्तो छ तर उनलाई अब बानि परिसक्यो के , हिजो आज त मसंग रिसौदिन मोरी. कस्ती मायालु पारा ले बोल्छे. तर तिम्रो सम्झना सुनाईदिउला .
 
Posted on 05-11-14 10:56 AM     [Snapshot: 2419]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो मुजी गोब्रे दाईलाई चै दुई खुट्टा बिच प्वाल भये पुग्छ मुजी राम्कहानी लेख्दिन्छ ! मुजी मोतिबिन्दु ( मोटी बिन्दु होइन फेरी, अर्को स्टोरी लेख्लौ ) भयो कि के हो कलीलैमा ?? यि एस्तो हुन्छ जथो राम्री केटी भन्या ! 

 
Posted on 05-11-14 8:50 PM     [Snapshot: 2704]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Wohoo yo nani ko chai dana uchha nai raichha...yo nas bro ko sushma lai ta babal math gari dina raichha...

Nas bro yo sushma lai ta bal dina hune raichha bro.
 
Posted on 05-12-14 9:36 PM     [Snapshot: 2992]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ह्म्म्म २८ भाइ,
यी नानि नि अमेरिकामा नेपाली मोडल हो नि होइन र ? अनि मैले भुलेको छुइन .....यी नानिले कसको पो हो कान टोकिदेको , इन पब्लिक ! याद छ तिमिलाइ ?

तर यी नानि हाम्री सुष्मा जस्ती क्लासिक चै छैन के ! सुष्मा इज मोर लाइक सिम्पल सिमप्ल कान्छी !

अब हाम्रो मिरज ब्रोले चै उसको "दाना" टोकिदेला जस्तो छ ! हि हि !


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Recommended Popular Threads Controvertial Threads
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
Vote for Hillary for President not Bernie 2016
TRUMP 2016!!! Here is why?
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Sajha Poll: २०१६ अमेरिकी राष्ट्रपति कसलाई चुन्नु हुन्छ ?
Ek chhoti si kahani ( True story )
उस्तै उस्तै हामी
Amby Writes:- “Momo Hamro Rastriya Khaja Ho”
Donald Trump's Presidency
किन पढ्नु अमेरीकामा???
रमा भाभी सित च्याट - अन्तिम भाग
सनसनी खुलासा: हिलरी फक्स हुमा !
Congratulations!!!
बुडी को साथी संग
What are your first memories of when Nepal Television Began?
The Facebook Surprise
Some Notable nepali movies
☮ ☮ ☮ अमेरिका : ग्रेट अगेन ! ☮ ☮ ☮
लाज ले रातो पिरो भईन
फुलप्रुफ फोटो एभिडेन्सको साथ् : मिसेल ओबामा तेस्रो लिंगी !
बारम्बार वीर्य फाल्नेलाई प्रोटेस्ट क्यान्सर संभावना कम
Nepali Stripper Sita Pariyar
Underwear style story
काठमाण्डू
Thapa
Nepali High profile call girls
Hillary Clinton Loses It: Election Night 2016 Leaked Footage
*** All nepali and indian channel free in your Tv.****
बुडी को साथी संग
Ek chhoti si kahani ( True story )
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
Vote for Hillary for President not Bernie 2016
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters