[Show all top banners]

36x36

More by 36x36
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 Gaayak
Keywords associated with this thread

thito kabita sandarbha udya manche dream easy lovely price result
[VIEWED 2439 TIMES]
SAVE! for ease of future access.
Posted on 09-11-13 3:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

प्राय जस्तो कार्यक्रमको सम्योजक झुक्किएर हो कि फुस्किएर हो आफ्नै पोल्टोमा पर्नी, प्लस टु पढ्दा लाटो देशको गाडो तन्नेरी नै थिए; कोही नभएसी दुमै राजा भन्थे मेरो पर्याबाची पनि तेस्तै भईराथ्यो। अब हरेक कार्यक्रममा सम्योजन गर्दा गर्दा लत्तु भएर अब आउनेमा चाँही भाग लिएर नै छोड्छु भन्ने भान भङ्रिएर आयो अनी दाँया बाँया नहेरी झ्याप्पै नाम थोक्काइदिये । लास्टा लोक गीत प्रतियोगिता परेछ अब के गर्नी गर्नी भो नाम च्यात्तै काटुम आफ्नै नाक काट्टिएला भन्ने भान भो नकाटुम आफुलाई फितिक्कै नआउनी>>>>> लास्टै तेन्सन भो अनी कार्यक्रम आउन एक हप्ता बाँकी घर आछु झोक्राछु क्याम्पस गछु उही ताल भएन अब चाँही केही गर्नै पर्ने भो भनेर घरमा कुरा खोले। मेरी आमा आमा समुहको माहिर दोहोरी गीत गाउनमा अनी पहिले आमालाई नै सोधे ' के गाम तनी आमा लौ भन त? ' भन्या लामो लिस्तै दिनुभो आफुलाई एउटै मन पर्नी भये मरिजाम बाउलाई भने, बाउ पनि हल्का आमाहरुको हुलमा मादल प्यात प्यात गर्दै गाउने टोपल्ने उहु बाउले देको लिस्त नि पितिक्कै चित्त बुझेन अब जम्मा दुई दिन बाँकी के गरुम गरुम भो एक मन्ले त फेरी हाप्दिउ कि झै नि लागिरा फेरी एउटा भित्त्री कुनामा इगोले च्वास्स घोचिरहने ह्या गाउदिन जे परे नि परोस भनेर सुकुती हाउस तिर हिंडे, केटाहरु सब्बै आका थिए मनको ब्यथा ३ प्याकमा निस्किहाल्यो। ह्या मुला जे गाये नि गा न सित्ती बजाउने नाच्ने हामी छदै छम नि भनेर औंला दिन थालिगो; के गाम तनी भन्दा तेजेले हिन्तस दिन थाल्यो'' हैन यो सुन्दरिको मन्मा बस्ने को होला भन्ने कस्तो होला, एउटा प्याच्च बिचमा बोलिहाल्यो त्यो नि लोकगित हो र यार त्यो त फिलिमको गीत पो त'आखिर प्याककै बारेमा त बोलेको छ त्यो गितले ।।। तेजेले दीहाल्यो प्याक्को सुरमा >>>>>>>>>>> 
अब कहाबाट खोज्ने त सोचिरा बेलामा अर्को रुम बाट छ्यास्स एउटाले मुखमा मेरो पान छ तरुनी तिर ध्यान छ भन्ने गीत गुनगुनाको सुनिहाले मैले मात्त्र हैन सब्बैले सुनिहाले अब कुरो चुरो सब्बै तेत्तै मर्कियो। हैन यो गीत चाँही बब्बाल नै होला जस्तो छ् हेर अब एही गाउनु पर्छ मेरो दिल्ले नि तेही भन्यो, बेलुका आएर सोमरसको तालमा गीतको शब्द जुताउन थाले। 
मुखमा मेरो पान छ् तरुनितिर ध्यान छ 
तरुनी मुसुक्क बसे म टुसुक्क 
हे फुटबल खेल्दा सुन्नियो भने आँफैले नै देख्छु(तेतिखेरको मोह आँफै म्यारोडना झै पो लाग्थ्यो त हौ)
तातो पानी उमालेर आँफैले नै सेक्छु  
  हे आजभोलि तिम्लाई किन राम्री राम्री देख्छु
पढ्ने लेख्ने नोटबुकमा तिम्रै नाम लेख्छु
मुखमा मेरो पान छ् >>>>>>>>>
>>>>>>>>>>>>>>>>>>>>>>> वा वा वा आँफैलाई एती मिठो ला त हैन आँफैले गाको अनी त्यो मादल प्यारजङ सोल्टिले लास्टै मिठो बजाउनु भाको नाच्नी सोल्टा र सोल्टिनिहरु कम्ता राम्रो  त हैन ओहो खुब रमाइलो गरी गाइयो>>>>>>>>> 
पर र र ररर ताली बज्यो सित्ती त कती हो कती आम्मै 
आँफै फर्स्ट  जस्तो भो 
नाक फुल्लेर कहाँ पुग्या हो आँफैलाई थाहा थिएन केटाहरुको उचलाई तेस्तई 
 
साना ठुला माथिका परका वोरका सब्बैले गाये 
नेपाली पढाउने गुरु श्री प्राध्यापक बिष्णु उदासी जिउले केही कुरा छात्नुहुने भो अब मख्ख पर्दै कुरा सुन्न थालेम 
सभापति महोदय 
प्रधानध्यापकजिउ तथा कार्यक्रम सम्योजक
आज भएको कार्यक्रमलाई सर्सर्ती हेर्दा रमाइलो भो राम्रो भो तर त्यो भन्दा पनि बढी उच्छ्रिगलपनाले ब्याप्त भएको देखे। लोकगित भन्या त बिशुद्द रुपमा गाउघरमा गाउने एउटा भाका होस् एउटा बिचार  होस् तर यहाँ त एक दुई जनाले लोक र आफ्नोपनाकै धज्जी उदाइदिनुभो। के हो त खासमा लोकगित लोकभाका भन्या भनेर बुझ्नु जरुरी हुन्छ जस्तो मलाई लाग्छ यहाँ आउनु भन्दा पहिले.
धन्न्यबाद 
 
पुरस्कार नै पाउला भनेर धोको बाधेर बस्या मान्छेको इज्जत माथि एती ध्वास लाग्यो कि 
त्य्सैले चुप्प लाएर बस्सिएछ अहिलेसम्म 
 
 
 
     
  
 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
TRUMP 2016!!! Here is why?
Returning to Nepal
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
ट्रंप २०२०
❤️ सम्मर लभ ❤️
हाकिमनी संग- आज सुक्रबार -३
दलित जगारण मोर्चा
A New Start
I m offered a Job in Bank in Nepal, should i go back ?
~चौतारी १९९~
chat girl -आजो सुक्रबार-२
आयाहूआस्का
भात भन्या भात हो!
श्राद्द
सान भिनाजु लाई अझै पैसो कमाउने आइडिया
मेरो बारे मा दोस्रो अप्डेट्
The Facebook Surprise
Looking for Potential Match
640 doctors come forward to claim Covid 19 is a global scam
Funny jokes
Presidential rights to assassination rights?
भात भन्या भात हो!
~चौतारी १९९~
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters