← Back to Kurakani

बिस्व पानि दिवस २०१३ रे

Original Post

आज बिस्व पानि दिवस रे ? पानीको समस्या गरिब मुलुकमा मात्रै हैन विस्वका धनीमानी मुलुकहरुले पनि यो समस्या भोग्नु पर्ने अबस्था बारे सतर्कता साथ् लिदै छन् र तेही अनुसार भबिस्यको लागि योजना तर्जुमा गर्दै छन् | तर हामी जस्ता गरिब देशले भने भाबिस्वको हैन तत्कालिन समस्याको हल कसरि गर्ने भनि जुमुर्किएर लाग्नु पर्ने अवस्था भए पनि हामि राजनीति मुद्दा बाट माथि उठ्न सकेका छैनौ | कहिँ कतै कसैले मेलम्ची को कुरा ओकली हाल्छ कि वा सचिब जीले कुनै बक्तब्य पोख्नु भएको व्यहोरा टिपन तापन गरि टासी हाल्छन कि भन्ने फितलो आसा थियो त्यो पनि मारेर गयो | प्रश्न: मेलम्ची योजना किन तुहेर गयो ? अरु कुनै योजना छन् कि ? कि त्यो टुकी बाल्ने देसमा पानीको छेलो खेलो किन चाहिएयो ? संचय कोसले भवन निर्माण पछि त्यो धारा पनि सुकेर गयो भने पनि हुन्छ |

MaGorkhe1
Mar 22, 2013 10:26 AM · 1,802 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant