हामीलाई नियाल्दै इतिहासका पात्रः यी गुरुङ युवकको भेषभुषाले १५० वर्ष अगाडि, र शायद त्यसभन्दा एक शताब्दीअघिको पनि नेपालको झलक दिन्छ। राजा–रजौटा मात्र होइन, साधारण नागरिकको यो तस्वीर पिपल अफ् इण्डिया (सन् १८६८) मा प्रकाशित छ। तस्वीरः चार्लस् कोमिन् टेलर (सन् १८३०–७९)
_____ · Nov 14, 2012 7:22 PM · 34,378 views
Thanks for sharing
Kiddo · Nov 15, 2012 8:13 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion