← Back to Kurakani

अमेरिकामा ठगिने र ठग्ने तौर तरिका

Original Post

बिगत २ बर्स मैले Fios को इन्टरनेट र TV सेवा wireless Router र DVR रेन्ट गरि मासिक ५५.७९ डलर तिरी रहेको थिए | अप्रिल महिनामा नया contract साइन गर्नु अघि एउटा पत्र पठायो र पहिले दिएको Discount अर्को एक बर्स सम्मलाई बढाइ दिएको छु भनेर पत्र पाए पछि खुसि मनाइयो | auto payment बाट तिरिने हुनाले कति झिक्यो भन्ने कुरा २ महिना पछि मात्र थाहा पाए | भैरब अर्याल कै लेख होला " म कुटे जस्तो गरु बुढी त चै रे जस्तो गर्नु " सम्धी घर छोडेर जानेछन | अनि सम्धिले पनि " म पनि गए जस्तो गेरको कस्तो लाग्यो " भन्दै फेरी घर छिरे | मेरा असल बिद्यालयका का अनि बैंक का सहकर्मीले गोरखा पत्र दैनिक पाउन नथाले पछि साहुजी संग यसरी हिसाब किताबी कुरा गरे रे साहुका दिमाग ४ चक्कर लगाए पछि तिर्नु पर्ने भन्दा आधा मात्र तिरेरे | यो कुरा उनले दिउसो चमेना गृहमा सुनाएका थिए | आज मैले तिनै साहूजि स्थान मा पाए | ४ जाना Representative संग कुरा गरे कुनैले पनि यो जोड घटाउको हिसाब किताब नै देखाएनन | यो Verizon ले एका तिर दिए जस्तो गर्यो अर्को तिर regular मूल्य चै ९४.९९ बाट बढेर ११४.९९ भयो रे किनकी म बार्षिक contract मा छुईन रे तेसैले मलाई पठाएको बिल ठ्याक्कै २० डलर बढी ७७.७९ को हुन् पुगेको रे ? अनि अन्त्यमा मानौ ठुलै Discount दिए झैँ गरेर भाषण झाटि मैले केहि भन्दै थिए Thank you Mr . Gorkhe भने राखी दिई | मोरिलाई Attitude देखाई फोन राखेको हुनाले Satisfaction rating मा सुन्य राख्न नमिल्ने मैले पनि १ दिए | Nothing comes without a string? Last edited: 15-Sep-16 08:22 AM

magorkhe1
Sep 14, 2016 3:38 PM · 16,673 views
6 Replies
dhoti_prasad Sep 14, 2016 5:16 PM
I pay $175 per month for premium package, all equipment, phone ,internet from verizon fios in Virginia.
riddle Sep 14, 2016 8:21 PM
Pat on the back for Dhoti Prasad. that is quite a remarkable achievement. Last edited: 15-Sep-16 10:03 AM
Bichitra_Kumar Sep 15, 2016 11:29 AM
@ magorkhe1 Guitar for sale: "No strings attached"
magorkhe1 Sep 15, 2016 12:27 PM
You commented with a Huuuuge string attached. It may not be humor but sounds like humor. Welcome to satire ( Humor ) club. Last edited: 15-Sep-16 09:09 PM
shahi baba Dec 4, 2018 9:21 PM
These cable companies all do this. I got flyer from RCN for $49 then after equipment rentals and other fees the monthly fee was $99 These companies are big time legal scammers
sajhamitra Dec 5, 2018 6:56 PM
I pay $30 for close to 200mbps connection for internet only. I just change to their competitor every 2 years. no big deal. You gotta look for a deals.
Login to join the conversation.

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant