[Show all top banners]

SSK
Replies to this thread:

More by SSK
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सचिब अर्जुन दाईको श्रीमती को हत्या भएछ ( दुखद )
[VIEWED 8315 TIMES]
SAVE! for ease of future access.
Posted on 02-10-20 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://www.youtube.com/watch?v=8ovh52xyRVk
 
Posted on 02-10-20 6:21 PM     [Snapshot: 842]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनै बेला लप्टन कार्कीकी श्रीमती को अहिले सचिब कार्कीकी श्रीमतीको असमायिक निधन |
दिबंगत आत्माले शान्ती पाओस , बिधुरले सहन शक्ति पाउन|
अमेरिका तिर यस्तो घटना मा पहिलो चरणमा शंका spouse तिर लक्ष्य गर्छ हैन !
 
Posted on 02-12-20 9:25 AM     [Snapshot: 1819]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जनआस्था लेक्छ-
कामदारमा महिला अंगप्रतिकाे आशक्ति- प्रहरी स्रोतका अनुसार यो हो सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्याको कारण।
सोमबार बिहान पूर्वसचिव कार्की पशुपतिनाथ जान्छु भनी घरबाट निस्किएका थिए। फर्किंदा पत्नी मुना रगताम्य भएर भान्सामा ढलेकी थिइन् भने कामदार विजय चौधरी अर्कातिर लमतन्न परेका थिए।
सीसीटीभी फुटेजअनुसार विजयले मुनालाई प्लास्टिकको पिर्काले टाउकामा आक्रमण गर्नुअघि फ्लोरमा पर्खिएर बसेका थिए।
विजयले मुनालाई केही भन्न खोजेको र मुनाले केही अस्वीकार गरेजस्तो हाउभाउ फुटेजबाट बुझिन्छ।
त्यसपछिको केही समय उनीहरू दृश्यबाट बाहिरिन्छन्। बाहिरिएको दृश्य पनि सीसीटीभीमा देखिन्छ। निस्कनुअघि नै विजयले मुनालाई प्लास्टिकको पिर्काले आक्रमण गर्दा उनी ढलेकी थिइन्। तर प्लास्टिकको आक्रमणले मान्छे ठहरै मर्न भने सक्दैन।
फुटेजमा उनीहरू नदेखिएको समयमा विजयले मुनामाथि कुनै किसिमको शारीरिक दुर्व्यहार गरेको हुनुपर्ने प्रहरीको अनुमान छ।
नाइलनको डोरीले आफ्नो घाँटीमा पासो लगाए पनि विजयको मृत्यु डोरी चुँडिएर भुइँमा बजारिँदा टाउकामा चोट लागेपछि भएको छ।
मुनाको भने श्वासप्रश्वास अवरुद्ध पार्दै हत्या गरिएको छ। विजयको अन्डरवेयरभित्र वीर्य स्खलित छ भने रगतको डाम पनि छ। मुना महिनावारी भएको देखिन्छ।
मुनाको टाउको र गालामा गहिरो चोट छ भने आँखामा नीलडाम छ। विजयको भने हातमा चोट र अन्डरवेयरमा फोहोर भेटिएको अनुसन्धानरत प्रहरीले जनाएको छ।
मुनाको शव अध्ययन गर्दा उनको देब्रे स्तनमा दाँतको डाम रहेको अनुसन्धानकर्मी प्रहरीले बताए।
प्रहरीको अनुमानअनुसार महिनावारीका कारण मुनाको शरीर शिथिल थियो।
त्यस्तो अवस्थामा विजयले उनको अंगमाथि अनुचित व्यवहार गर्न खोज्दा केही न केही असमझदारी भएको हुनुपर्छ। त्यही असमझदारीको आवेशमा विजयले उनको हत्या गरे।
अनुसन्धान क्रममा प्रहरीले छरछिमेक र आफन्तहरूसँग सोधपुछ गर्दा मुना र पति अर्जुन र पति अर्जुनबीच असझदारी बढेको पाएको थियो।
तर सोमबारको घटनामा अर्जुनको उपस्थिति थिएन। उनी सधैं बिहानै उठेर घरबाट निस्कने, खाना खान जाने र दिउँसो फेरि निस्कने गर्थे।
 
Posted on 02-12-20 4:07 PM     [Snapshot: 2077]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सीसीटीभी फुटेज चै सुटुक्क आफैले मात्रै हेरेको जस्तो ।
 
Posted on 02-12-20 5:53 PM     [Snapshot: 2246]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साभार : सुलसुले
 
Posted on 02-12-20 6:26 PM     [Snapshot: 2261]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोगन ब्रो त्यो क्रिप्टीक भास कसले बुझ्ने
 
Posted on 02-13-20 1:15 PM     [Snapshot: 2589]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भात खाने ले बुझी हाल्छन , स्पागेटी खानेको को लागि whistleblower अनुबाद गर भन्नु पर्ला?
संका कार्की मै जान्छ , श्रीमती अर्को संग सुतेको थाहा पाए पछि दुबैलाई परमधाम पुर्याई दिएको वा कसैलाई सुपाडी दिएको हुनु पर्छ ?
आजभोली १-२ लाख पनि चाहिदियन रे | सुपाडी किन्ने फाला फाल पईन्छा रे ? 

साझामा जाबो २/४ ओटा कुरा लेखाईमा अजात शत्रु झैँ ब्यबहार गर्छन भने ७/२४ घरमा भएको नाठो लाई शुरो छेत्रीले पौरख देखाकै होला ? 
Last edited: 13-Feb-20 06:11 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters