← Back to Archives

म को हुँ ।।।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Casual र Complicated को Relationship मा जिन्दगी एकदमै Confusing Direction मा कट्दैछ, म को हुँ को परिभाषा खोज्ने क्रममा आफुले आफैलाई कोसौँ टाढा छोडी आए जस्तो अनुभव हुन्छ, Life मा त्यस्ता पलहरु नि थिए जब आफ्नो Terms र condition मा बाँच्न पाउँदा Life एक Easy Trial हो जस्तो आभास हुने गर्थियो, प्रश्न केवल यति मात्रै हो कि म को हुँ, जसलाई दुनिँयाले देख्न चाहान्छन् या दुनिँयालाई म देखाउन चाहान्छु, आज त्यही Easy Trial मन भित्रको बोझ बन्न थालेको छ, किनभने हिजो आफ्नो लागि बाँचिन्थयो तर आज बाँच्नुको Reason खोज्नु पर्ने अवस्थामा आईपुगेको छ, Compulsion र Suppression को नाममा पीडा त केवल आफैलाई हुन्छ, Suffocation तब Feel हुन्छ जब अरुको गलत मार्गदर्शनमा जर्बजस्ति कदम अगि बढाउने कोसिस गर्छौ, Short Cut अपनाउने होदबाजिमा आफ्नै अस्तित्व बर्सिन पुग्छौ, यत्रो वर्षमा सायद जिन्दगीको परिभाषा बुझने कोसिस नै गरिएन, या सायद जिन्दगि त्यो होइन जे हाम्रो कल्पनामा छ, सायद जिन्दगी त्या हो जे हामी अनुभव गर्छौ ।।।

Arishna sainju · Aug 17, 2020 12:22 AM · 28,767 views

2 Replies

सैजुजी: जीबन पल पल मा बिबिध स्तेज पार गर्दै अघी बढने क्रमका केही अंस हुन कि ? तपाईं मात्र होईन् हामीहरु पनि तेही बाटो तिर लाग्दै छौ अनी यो बढदो उमेर सँग सम्भन्दित बिषय बस्तु परे जस्तो लाग्छ | एक पल्ट् प्राथमिक अनी निम्न माध्यमिक्मा हुँदा का जीबन अनी नवौ र एस.एल.सी दिने बर्स लाई नियालेर हेर्नुस् त्यहाँ पनि हामीले एक पछी अर्को स्तेजमा लागेका थियौ भने हामीलाई त्यो सोच्ने तिर ध्यान जाने समय नै थिएन भनौ वा हामी स्वस्फुर्ता अघी बढिरहेका थियो भने अहिले जीबन भोगाइ र प्राप्त अनुभब लाई व्याबहारिक एबम पारीप्क्वता लाई नयाँ रुप बाट नियाल्दै हुनु हुन्छ भन्ने मेरो ब्यक्तिगत मनसाय छ |

Logan · Sep 16, 2020 12:47 PM

sabai ko perception eutai nahola..sayad sabai jaana hajur jasari normal zindagi pani bachdainan hola..sochnu perne kura jasto lagxa malie chai...logan jiii..

Arishna sainju · Sep 17, 2020 1:22 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant