पौडि खेलाडि गौरिकाकि आमा - तत्कालिन अधिराजकुमारि श्रुतिकि नन्द रहिछिन । उनले २०५० कि बोर्ड फर्स्ट गरिमा राणा संगै बिहे गर्न भन्दा दिपेन्द्रले गर्भवति श्रुतिलाइ हिर्काएका थिए रे !! गरिमाले पछि एक डाक्टरसंग बिहे गरिन - आजकल उनिहरु बेलायत बस्छन । उनकि छोरि गौरिका को बारेमा त संसारलाइ थाह छ । अब एक hypothetical प्रश्न - "के गरिमाले दिपेन्द्र संग बिहे गरेको भए गौरिका जन्मिन्थिन होला ?" त्यो घटना बारेको मेरो भिडियो रिपोर्ट: https://www.youtube.com/watch?...