नाङ्गिएका नेपाली चेलीहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नाङ्गिएका नेपाली चेलीहरु आफ्नो परम्परा अनी रितिरिवाजलाई बिर्सेंर मोडेल अनी मोर्डन बन्ने नाममा हाम्रा चेलीहरु हदै सम्म नाङ्गिन पनि तयार हुने गर्दछन । बिभिन्न साईटहरु जस्तै साईबरसन्सार, लभ्ली पोखरा, इ-नसा जस्ता साईटबाट आफ्ना यस्ता तस्बिरहरु प्रकाशित गरेर को भन्दा को बढी सेक्सी देखिने भन्ने प्रतिस्पर्दामा लगेको देखिन्छ । अनिता के सि, यती सम्मको ग्ल्यामर त नेपाली हिन्दू परम्परामा पचाउन सक्ने भई सके । विश्व कहाँ बाट कहाँ पुगिसक्यो तर हामी यहाँ भन्ने मानसिकता अनी अर्कको सिको गर्दै जादा कतै हामीले हाम्रा चेलीहरुको पनि बिदेशी एडल्ट साईटहरुको जस्तै तस्बिरहरु देख्न पो होकि ?? यिनलाई हेर्नुस् त यिनी हुन अनु ओझा …. यिनको ताल हेर्नुस न के गरेकी हुन त्यो जाकेट हातले तानेर .. लाज पनि लाग्दो रहेनछ मेरी बास्सै          यिनका अरु फोटोहरु हेर्ने हो भने झनै …के भन्ने र ?  यो त कै हैन !! http://anuojha.t35.com मा हेर्ने हो भने त पुरै झनै नाङगै छिन !! अनिता के सि, यती सम्मको ग्ल्यामर त नेपाली हिन्दू परम्परामा पचाउन सक्ने भई सके  विश्व कहाँ बाट कहाँ पुगिसक्यो तर हामी यहाँ भन्ने मानसिकता अनी अर्कको सिको गर्दै जादा कतै हामीले हाम्रा चेलीहरुको पनि बिदेशी एडल्ट साईटहरुको जस्तै तस्बिरहरु देख्न पो हो कि ?? She is Ninima Look her photo ? can you imagine this in the Hindu culture. पैसा कमाउनु छुट्टै कुरा हो तर आफ्नो परम्परालाई लात मरेर मोडल बन्ने नाममा शरीरका अङ्गहरु प्रदर्शन गर्नु कतीको उचित होला त ?? कि कसो

Slim Shady · Jul 23, 2010 8:45 AM · 42,663 views

3 Replies

सोमको फ्राइडे फ्राइडे 'डे अफ' हो कि क्या हो? 

smag · Jul 23, 2010 9:04 AM

aani friday ta off nai ho ni yaar...

Slim Shady · Jul 26, 2010 6:28 AM

Let these girls who are trying to make a living alone. Modeling is not a crime. If you really want to condemn someone, condemn the terrorists and indian puppets.. Start with the Maoist terrorists who have taken thousands of innocent nepali lives.... Corrupt politicians, sadistic gangs and buglers... to name just a few. Let these girls who are trying to make a living alone. Modeling is not a crime. I am sure you enjoy them as much as most of us do... unless you are gay.

Jai_Nepal · Jul 26, 2010 6:38 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion