नक्शा काण्ड पछि मलाई पहिला लाग्यो लडाई India सँग हो | नेपाल र India को लडाइँ हो | त्यसपछि लाग्यो होइन लडाई त काठमाडौं र दिल्लीको हो | किनभने सरकार तेहा बाट चल्छ | अनि त्यसपछि फेरि लाग्यो होइन यो लडाई त मोदी र ओलीको हो किनभने यिनीहरू सरकार पर्मुख हुन अहिले | अब India को Home minister अमित साह नेपाल आउने हल्ला सुने पछि अब मलाई थाहा भयो की लडाई त समाजबाद र धर्म बीच रहिछ | मोदी आफूलाई हिन्दु धर्मको रक्षेक ठान्छन | उनि नेपाल हिन्दु रास्ट्र घोसित गराउन लागी परेका थिए | नेपाली नेताहरुले धर्म निरपक्ष सम्बिदान घोसित गर्दा रिशले चूर भयेर नेपालमा आर्थिक नाकाबन्दी नै लगाये | अब माओबादिलाइ India को सहयोग थियो भन्ने त हामीले सुन्दै आएका छौ | India को सहयोग भन्दा पनि India का समाजबादि नेता र बुद्धिजीवीहरुको सहयोग थियो | मोदी र RSS को त पक्कै थिएन | प्रचन्ड माओबादिका नायिके भएका हुनाले समाजबादका प्रतीक हुन भने मोदी RSS का स्वोयम सेभक भएका हुन्दा धर्मका प्रतीक हुन | यदि मोदीले नेकपा फुटाउन सके उनि आफुलाइ बिजयी ठान्ने छन | त्यसैले उनले आफ्नो दाहिने हात अमित साह नेपाल पठाउने योजना बनाएका छ्न | प्रचण्ड र समाजबादिहरुले के मोदीको योजना विफल बनाउन सक्लान ? एतिहास हेर्ने हो भने हिन्दु धर्मलाई न बूद्धले निर्मूल पार्न सके, न मुस्लिम साशकले सके न Christian ब्रिटिस साशकले नहि कमजोर पार्न सके | के समाजबादले हिन्दु धर्मलाई हराउन सक्ला ? हुनत हिन्दु धर्म पनि समाजबाद नै हो | कामको अनुसार चार जातमा समाजलाई बाडियो समाजको ब्यबस्तापनको लागी तेतिखेर | अहिलेको समाजको आबस्यक्ता चाहि त्यत्ति बेलाको समाजको भन्दा पक्कै पनि फरक छ | के हिन्दु धर्मको समाजबाद आजको आबस्यक्ता को अनुसार फेरियेला ? Last edited: 16-Nov-20 08:27 PM Last edited: 16-Nov-20 08:42 PM
harkhe7 · Nov 16, 2020 7:53 PM · 2,903 views
"हुनत हिन्दु धर्म पनि समाजबाद नै हो | कामको अनुसार चार जातमा समाजलाई बाडियो समाजको ब्यबस्तापनको लागी तेतिखेर" जातियताको विभाजन लाइ समाजवादको एउटा असं ठान्ने लाइ त्रिभुवन बिस्वबिध्यालयले बिध्याबारिथि को तक्मा दिए भयो र तेस्कोलागि भनसुन गरौला | संसार भरि डलर फिजाएर किन्न सक्ने धर्मले किन्ने छ अनि अफ्रिकन देश झैँ हुनेछ |
Logan · Nov 17, 2020 8:59 AM
चार जातमा समाजलाई बाड्नु समाजको ब्यबस्थापन हो | त्यो राम्रो भयो भएन भनेर बिस्लेशण गर्नु अर्को कुरा हो | अहिलेको समाजमा चाहि जातिये बिवाजन को औचित्य छैन | अहिलेको आर्थिक बेवस्था नै फरक छ | जहाँ सम्म डलरको कुरा छ | हामी त्यही डलर कमाउन US आयौ | अस्ति लक्ष्मी पुजाको दिन डलर धेरै कमाइयोस भनेर पुजा गर्नु भयो होला ? हिन्दु धर्मले पनि पैसलाइ ठूलो मान्छ | आखिर भोको पेट भए पहिला खाना नै खोजिन्छ भगवान भन्दा |
harkhe7 · Nov 17, 2020 5:28 PM
हर्के ब्रो : तपाइको प्रयास लाई दाद दिन्छु | राजनीति शास्त्रका २ -४ ओटा हॊइन २ - ४ दरजंन को अध्ययन गर्न सुझाब दिन्छु | समाजको ब्यबथापनको लागि ल्याईएको जातिपाति ले मानब समाजको विभाजन संगै दासता भित्राएको छ अनि यसलाई समाजबादी ब्यबस्था को संज्ञा दिदा तपाइको बिसय बस्तु संग परिचित नभएको प्रमाणित् हुन्छ | नेपालमा भएको भर्सटाचार पनि समाजवादको एक अंग हो कि ? कुरा रह्यो चाड पर्वको : चलन अनुसार निभाइएको छ तर तपाइले भने अनुसार हिन्दु धर्म पैसाको पछि लाग भन्दैन तर प्रजातान्त्रिक पद्दति को एक नमुना हो | लक्ष्मी : आर्थिक क्षेत्र हेर्ने एक अंग प्रमुख हुन् | बसाइ सराइ को कुरामा परा पुर्ब काल देखि चल्दै आएको हो | दक्षिण भारतीय पनि हिन्दकुश क्षेत्र आए होलान , तेसलाई पनि आर्थिक कारण संग जोड्नु हुन्छ कि ?
Logan · Nov 17, 2020 7:29 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion