मैले कता कता कोमल ओलि र धिरेन्द्र बिच अफेयर थियो भन्ने सुनेको थिएँ धिरेन्द्रलाइ सम्झेर ओलिले अहिलेसम्म बिहे नगरेको पनि भन्थे मान्छेहरु हुन त कोमल ओलिले दरवार हत्याकाण्ड हुँदा कपाल पनि खौरेकि पनि थिइन (फोटो कता देख्याथें, खोजेर पछि शेयर गरुला) यो बारेमा तपाइले पनि सुन्नु भएको थियो ? अपडेट : खासमा म धिरेन्द्रको बारेमा धारावाहिक रुपमा चर्चा गर्दैछु - तेसैले कसैलाइ थाह भएमा भनिदिनुभएमा तपाइको नाम सहित चर्चा गर्ने छु । यस अघिको रिपोर्ट हेर्नुहोस: https://www.youtube.com/watch?... Last edited: 03-Jun-18 06:41 PM
AnandNepal · Jun 3, 2018 5:28 PM · 155,481 views
लौ .. कोमलको जवाफ आएछ : जम्मा दुई भेट भए पनि त्यति बेला एउटा हल्ला चलेको रहेछ– धीरेन्द्रसँग कोमल वलीको ‘अफेयर’ छ रे ! निकै पछिसम्म पनि यो कुरा भनियो । केही सन्दर्भमा पत्रकार साथीहरुले मलाई यो प्रश्न पनि गर्नुभयो । तर, यस्तो कुरा मेरो कल्पना बाहिरको कुरा हो । सिक्थ सेन्सभन्दा पनि बाहिरको कुरा हो यो । न यस्तो कुरा मेरो दिमागमा कहिल्यै आयो न दरबारको एक सदस्यसँग त्यति नजिक हुने मेरो स्तर नै पुग्थ्यो । दरबारको परिवार भनेको एलिट ग्रुपको परिवार थियो, राजसी स्ट्यान्डर्ड हुन्थ्यो उनीहरुको । म चाहिँ एउटा सामन्य परिवारकी युवती थिएँ, गाउँकी । त्यसैले कुनै पनि आधारमा उहाँहरुसँग म नजिक हुन सक्दिनथेँ । तर, बाहिर चलेका हल्लाहरु मैले पनि सुनेकी थिएँ, आजभोलि पनि कोहीकोही मलाई यस्ता कुरा सोध्नु पनि हुन्छ । म हाँसेर ती कुरा टारिदिन्छु । किनकि यस्तो कुरा मेरो सोचभन्दा निकै निकै परको कुरा हो । हामी कलाकारको रुपमा होस् या खेलाडीका रुपमा त्यति बेला निकै डिसिप्लिनमा हुन्थ्यौँ, यस्ता विषयमा हाम्रो ध्यान कहिल्यै पनि जाँदैनथ्यो । तर, हाम्रै समाजमा चलेका हल्लाहरु मेरो कानसम्म आइपुगे । त्यसैले त म भूपीको कविता बारम्बार सम्झिन्छु– यो हल्लाहल्लैको देश हो । र, कसैले मलाई यो विषयमा कुरा गर्दा बाहिर हाँसेर मात्र टारे पनि मनमा म भनिरहेकी हुन्छु– ती हल्लाहरु हुन्, तिमीले सुनेका… ।
AnandNepal · Jun 5, 2018 8:38 AM
In case you are interested: Here is the final report https://www.youtube.com/watch?...
AnandNepal · Jun 10, 2018 5:39 PM
पारस अहिलेका धिरेन्द्र हुन फेरि ल हेर्नुस .... ट्राफिक बाट भाग्दा भाग्दै समातेछन https://www.youtube.com/watch?...
AnandNepal · Jun 14, 2018 1:52 AM
Bro stop posting these bull** news and links in this thread. We all have YouTube and access to internet. Share you opinions, ideas and suggestions here. You are making Huge mess around. Clean it up , dog!
that awkward moment · Jun 14, 2018 2:02 AM
Thank you ... @that awkward moment Was thinking of a topic titled "Trump All The Way" .... but, you have already started it. Please suggest a better one. ;)
AnandNepal · Jun 14, 2018 4:46 PM
पुर्व अधिराजकुमार धिरेन्द्र को बारेमा चर्चा गर्न शुरु गरेको तेस्रो हप्ता भयो भाग १ - धिरेन्द्रको जिवन को पहिलो समस्या - जन्म भाग २ - धिरेन्द्र र कोमल ओलिको बिच "अफेयर" भाग ३ - कालो चस्माको किस्सा भाग ४ - (के चर्चा गर्दा ठिक होला? ) अप्सन हरु - १) धिरेन्द्रको सुन तस्करहरुसंगको साइनो २) लागु पदार्थ बेचबिखन ३) केटि काण्ड, नमिता सुमिता काण्ड ४) रानि ऐश्वर्यसंगको लफडा ५) देश निकाला ६) झुक्याएर नेपाल बोलाएर राजदरवार हत्याकाण्डमा मारिएको (यो बारेमा जानकारि खोज्दै छु - भरपर्दो विवरण प्राप्त हुन सकेको छैन) तेस्रो भाग यहाँ हेर्नुहोस https://www.youtube.com/watch?...
AnandNepal · Jun 15, 2018 5:31 PM
अघिल्लो शुक्रबार चर्चा गर्न फुर्सद नै भएन - तेसैले यो हप्ता चौथो भाग तयार भयो । पुर्व अधिराजकुमार धिरेन्द्र को बारेमा चर्चा गर्न शुरु गरेको तेस्रो हप्ता भयो भाग १ - धिरेन्द्रको जिवन को पहिलो समस्या - जन्म भाग २ - धिरेन्द्र र कोमल ओलिको बिच "अफेयर" भाग ३ - कालो चस्माको किस्सा भाग ४ - रानि ऐश्वर्यको छोरि कुटेर बुहारि तर्साए झैं ब्यवहार भाग ५ - (बिषय छानिएको छैन) अप्सन हरु - १) धिरेन्द्रको सुन तस्करहरुसंगको साइनो २) लागु पदार्थ बेचबिखन ३) नमिता सुमिता हत्याकाण्ड ४) मुर्ति तस्करि ५) देश निकाला ६) झुक्याएर नेपाल बोलाएर राजदरवार हत्याकाण्डमा मारिएको (यो बारेमा जानकारि खोज्दै छु - भरपर्दो विवरण प्राप्त हुन सकेको छैन) चौथो भाग यहाँ हेर्नुहोस : https://www.youtube.com/watch?...
AnandNepal · Jun 28, 2018 10:31 PM
भाग ५ बिगत केहि हप्तादेखि मैले प्रत्येक शुक्रबार तत्कालिन अधिराजकुमार धिरेन्द्रको उद्दण्डताको बारेमा चर्चा गर्दै गर्दा - आज यो एउटा भिन्दै खालको प्रश्न जन्मियो : उनि किन उद्दण्ड चाँहि किन भए ? धिरेन्द्रकि आमा उनि जन्मने बित्तिकै बितिन तेसैले उनि उद्दण्ड भए भन्ने हो भने उनि मात्र होइन, उनका बाबु पुस्ताका राजा महेन्द्रका भाइ बसुन्धरा पनि उस्तै उद्द्ण्ड थिए। बाबु पुस्ताका मात्रै होइन धिरेन्द्रका छोरा पुस्ताका पारसको पनि कम छैनन उद्द्ण्डतामा । प्रत्येक पुस्तामा कम्तिमा पनि एकजना उद्धण्ड हुनु कुनै एक ब्यक्तिको मात्रै कमजोरि पक्कै पनि होइन । तेसैले मैले यसको चुरो खोज्न राजतन्त्रका सम्बैधानिक ब्यबस्थालाइ केलाउने प्रयास गरेको छु । (यि भिडियो बनाउन मैले धेरै नै मेहनत गरेको छु - हेर्नु भयो भने, तारिफ गर्नु पर्दैन - आगामि दिनमा अझ राम्रो बनाउने खालका सुझाव भने अबश्य दिनु होला। धन्यवाद !) https://www.youtube.com/watch?...
AnandNepal · Jul 5, 2018 11:59 PM
Seriously, you must have tons of time to waste on these bull$hit news just to get few clicks. Man, be creative and don’t be like little biiitch
sajhamitra · Jul 6, 2018 1:29 AM
Sajhamitra, be creative and don’t be like little biiitch ;)
AnandNepal · Jul 7, 2018 7:02 PM
राजसंस्था जतिसुकै निरंकुश भए पनि जति सुकै असहिष्णु भए पनि ब्यक्तिगत रुपमा त ज्ञानेद्र ले जति हण्डर कसैले खाएको छैन होल ! Happy Birthday ex-king Gyanenra ! https://www.youtube.com/watch?...
AnandNepal · Jul 8, 2018 12:26 AM
पुर्व अधिराजकुमार धिरेन्द्र को बारेमा चर्चा गरेको पाँच ओटा भिडियो सकिँदा पनि शुरुका अप्सन भने अझै ज्यु का त्युँ रहेछन ! यि सबै प्रश्न र पाटोलाइ बिष्लेशण गरिसकेपछि सबै कम्पाइल गरेर एक डकुमेन्ट्रि नै बन्छ होला ! अझ एउटा बायोग्राफि पुस्तक पनि तयार हुन सक्ला । मलाइ लेखक बन्नु छैन, कसैलाइ लेखक बन्ने रहर भए सम्पर्क गर्नुहोला । मिलाएर लेख्न नजाने पनि पुस्तकको रूपमा प्रकाशन गर्न चाँहि सबै जिम्म म नै लिउँला (खर्च देखि, डिजाइन सम्म)। अहिलेसम्म बनिसकेका ५ भाग यि हुन: भाग १ - धिरेन्द्रको जिवन को पहिलो समस्या - जन्म भाग २ - धिरेन्द्र र कोमल ओलिको बिच "अफेयर" भाग ३ - कालो चस्माको किस्सा भाग ४ - रानि ऐश्वर्यको छोरि कुटेर बुहारि तर्साए झैं ब्यवहार भाग ५ - धिरेन्द्र जस्तै राजकुमारहरु उद्दण्ड चाँहि किन भए? राजतन्त्रमा के थियो त्यस्तो ? पछि बन्ने अप्सनहरु - १) धिरेन्द्रको सुन तस्करहरुसंगको साइनो २) लागु पदार्थ बेचबिखन ३) नमिता सुमिता हत्याकाण्ड ४) मुर्ति तस्करि ५) देश निकाला ६) झुक्याएर नेपाल बोलाएर राजदरवार हत्याकाण्डमा मारिएको (भरपर्दो प्रमाण खोज्दैछु)। ७) जया संगको बिवाह, छोरि श्रेयाको नागरिकता विवाद ८) बेलायति श्रिमति र उनकि छोरि ९) प्रेक्षाको हेलिकप्टर दुर्घटना र अनुत्तरित प्रश्न । १०) प्रेक्षाका छोरिहरु के गर्दैछन (जानकारि जम्मा गर्दैछु)
AnandNepal · Jul 9, 2018 12:16 PM
यो आनन्द संग निहु नखोज साथी हरु, एलले तिमीहरुको पनि स्क्यान्डल भिडियो बनाएर राखिदिन्छ युतूबमा |
asdfgh · Jul 9, 2018 1:32 PM
AnandNepalle yasto bakwaas bakwaas video banauera Youtube ko silver play button samet paayisakecha. mulale paisa boraamaa lukaa hola.
AdrianDaju · Jul 10, 2018 4:35 PM
AnandNepal, I hope you have gotten the strong clear message that we don't want your stupid scandal video. Get over it and be an adult.
sajhamitra · Jul 10, 2018 8:27 PM
यि @sajhamitra को रिप्लाइ हेर्दा त .. मैले यिन्को भाग खोस्नै गए जस्तो देखिन्छ .. किन? के कारण ? सप्रसंग ब्याख्या सहित रिप्लाइ दिने भए अलि सोच बिचार पनि गर्नु हुन्थ्यो। **** हैट, शुक्रबार आउन लागि सकेछ .. अर्को एपिसोड के बनाउने अझै सोचेकै छैन - रिप्लाइ गर्दै गरौं है मित्र ! म आँफ्नै दुनियामा फर्कें! ;)
AnandNepal · Jul 11, 2018 7:02 PM
धिरेन्द्रकि छोरिहरुमा दिलाशा कान्छि हो कि शिताष्मा ?? विकिपिडियामा शिताष्मा कान्छि भनेको रहेछ - तर त्यहाँ उनको जन्ममिति नै गल्ति छ । एउटा बंशावलि किताव पनि छ तर त्यसमा अरु सबैको छ धिरेन्द्रको बंशको बारेमा केहि लेखिएकै छैन । थाह हुने कोहि हुनुहुन्छ भने बताइदिनुहोस न - को कान्छि को जेठि भनेर ! (यो शुक्रवारको भिडियोको लागि)
AnandNepal · Jul 12, 2018 1:28 PM
AnandNepal, Regarding you quote "मैले यिन्को भाग खोस्नै गए जस्तो देखिन्छ .. " . Attacking other people personal matter and making false accusation by creating propaganda is not tolerable. You are free to post the public news but when you attack people and their daughter then you are crossing the lines. F**King stop it. Whatever they do, it is none of your business
sajhamitra · Jul 12, 2018 2:30 PM
@ Sajhamitra, Not tolerable? to who? you? Dhirendra and his entire family weren't exactly the paragon of virtue that you might have thought. Btw Ananda ji, Sitashma is the older one. She runs a boutique in KTM, her husband passed away when her daughter was 2 years old. Another scoop, allegedly Dhirendra has another illegitimate child in the US as well. Forgot her name though, saw her many years ago in Boston. https://womensenews.org/2011/0...
asdfgh · Jul 12, 2018 6:00 PM
Thank you @asdfgh Appreciated!
AnandNepal · Jul 12, 2018 7:33 PM
आज शुक्रवार : यस बिषयमा "भाग छ" को पालो : जन्मेपछि बाबुआमा छुट्टिएका दरवर हत्याकाण्डमा बाबु धिरेन्द्रलाइ गुमाएकि त्यसको ६ महिना पछि आमा प्रेक्षालाइ पनि गुमाएर टुहुरि भएकि बिहे गरेको ५ बर्षमै विधवा भएकि एक ब्यबसायि राजकुमारि सिताष्मा शाह ! https://www.youtube.com/watch?...
AnandNepal · Jul 13, 2018 8:44 AM
पुर्व अधिराजकुमार धिरेन्द्र को बारेमा मेरो चर्चा साँच्चिकै सफल भएको छ । यसमा साझाको यो थ्रेडको पनि आतिनै ठुलो भुमिका रहेको छ । साझालाइ मुरिका मुरि धन्यवाद ॥ अचम्म त - मैले रिप्लाइ गर्दै गर्दा यो पोष्ट [33600 TIMES] हेरिइसकेको रहेछ। अहिले सम्म ६ भाग बनिसक्यो - यो हप्ता सातौं भाग बनाउने छु । खासमा जानकारिको हिसावले पुर्व राजपरिवारमा धिरेन्द्र सबै भन्दा कम जानकारि भएका राजकुमार थिए । उनका बारेमा कोहि पनि बोल्न नचाहने, राज परिवारको बारेमा बोल्न र लेख्न पनि नपाइने समयका राजकुमार भएको हुनाले उनका जानकारि प्राप्त गर्न सजिलो छैन - कतिपय कुरा रे .. रे .. मै सिमित छन । तै पनि यति धेरै सामाग्रि जम्मा होला भनेर मैले सोचेकै थिइन : भाग १ - धिरेन्द्रको जिवन को पहिलो समस्या - जन्म भाग २ - धिरेन्द्र र कोमल ओलिको बिच "अफेयर" भाग ३ - कालो चस्माको किस्सा भाग ४ - रानि ऐश्वर्यको छोरि कुटेर बुहारि तर्साए झैं ब्यवहार भाग ५ - धिरेन्द्र जस्तै राजकुमारहरु उद्दण्ड चाँहि किन भए? राजतन्त्रमा के थियो त्यस्तो ? भाग ६ - धिरेन्द्र छोरि शिताष्मा शाहको कथा (प्रेक्षाका छोरिहरु के गर्दैछन) भाग ७ - (यो हप्ता -- ) अहिलेको मेरा प्राथमिकतामा - प्रियंका कार्किको इन्गेजमेन्ट र डा. केसिको अनसन परेका छन । डा. केसिको कुरा बुझाउन अति नै गाह्रो - के मिल्दैन के मिल्दैन । आशा गरौं केहि चाखलाग्दो निस्केला । त्यसपछि धिरेन्द्रको बारेमा चर्चा गर्ने छु - प्रतिक्षा गर्नुहोला । धन्यवाद ।
AnandNepal · Jul 16, 2018 12:11 AM
यो हप्ताको लागि बिषय छनोट भयो - "धिरेन्द्रले बनाएका अर्वपति - बिनोद चौधरि" OMG - This is getting so interesting! I didn't know that I would gather so much information on him. It is getting more and more interesting every day. ल, म स्क्रिप्टमा भिडें । तपाइ छुटेका एपिसोड हेर्दै गर्नुहोला। फुर्सद भए कमेन्ट पनि गर्नुहोला। झण्डै ४४ हजार ले हेर्नुभएछ यो थ्रेड - सबैलाइ धन्यवाद ।
AnandNepal · Jul 18, 2018 6:31 PM
@AnandNepal, Dhirendra ko waa aru ko sex scandal video ni haala na yaar....yesso hami pani majaa lim...
collegefootballrocks · Jul 19, 2018 10:32 AM
Today is Friday. Here is the 7 Part of the biography of Dhirendra. तत्कालीन रानी ऐश्वर्य अति नै पैसा चिनेकि । उनलाइ ब्यापार ब्यवसायमा खुबै चाख थियो । अनि राजा बीरेन्द्र पनि मूर्ख भने थिएनन्। तर, उनि रानिको तुलनामा अति नै सोझा। रानिले जे भन्यो त्यसमा हो मा हो मिलाउने। रानि ऐश्वर्यलाइ जस्तै तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाइ पनि ब्यापारमा चाख थियो । रानी ऐश्वर्य र ज्ञानेन्द्रको ब्यापारिक स्वार्थ मिलेको थियो। तर, कान्छा अधिराजकुमार धीरेन्द्र लाइ भने आँफ्नै सुरका थिए । उनलाइ यस्ता कुरामा कुनै चासो थिएन । उनि मोज मस्तिमा नै रमाउँथे । धिरेन्द्रको मनपरि ब्यवाहरका कारण रानि ऐश्वर्यलाइ बेला बेलामा रिस भने पक्कै उठ्थ्यो - हुन पनि उनि रानिकि कान्छि बहिनिका श्रिमान पनि थिए। अब पढ्न भन्दा हेर्न नै रमाइलो होला, होइन ?? (तेस्माथि मैले दिर्घ लेख्न जानेकै छैन - annyoing, istn't it?) https://www.youtube.com/watch?... Please comment. A REQUEST: Does anybody know where I can get a photo of Dhirendra's British wife? I couldn't find any photos or sketch. Thank you.
AnandNepal · Jul 20, 2018 8:29 AM
http://www.dailyecho.co.uk/new... https://www.192.com/atoz/peopl...
lothar · Jul 20, 2018 11:14 AM
Thank you @Lothar I guess, I have found her. I am waiting for her reply for the confirmation that she is the one. Today is Ushaanaa's birthday. I wish her a very happy birthday and wish her a vey fruitful year ahead. And, also wish her success in the 2018 New Year's resolution (It seems she is working really hard to achieve it)
AnandNepal · Jul 20, 2018 9:58 PM
Looks like Ushaanaa doesn't want me to talk about her. She just ran away - deleted every connection I had Now, I feel extremely sorry for her. I scared the wit out of her on her birthday. Yes, on her birthday!! What can be worse than that ?? Can you imagine? I am not going to talk about her. It is her life and she is entitled to her privacy. Sorry guys.
AnandNepal · Jul 21, 2018 9:57 AM
I am still working on it ... finger crossed!! This Friday: I will talk about the fist meeting of Dhirendra with his British wife. (Although I have found a latest photo and a video -- I won't be able to share them yet.)
AnandNepal · Jul 24, 2018 3:07 PM
यो शुक्रवारको भिडियो धिरेन्द्रले बेलायति युवतिलाइ कसरि भेटे भन्ने बारेमा
AnandNepal · Jul 27, 2018 3:19 AM
"२४ बर्ष देखि मेरि आमाले म उनकि सबै भन्दा मन परेकि छोरि हुँ भन्दै आउनुभएको छ .. तर, म एक्लि छोरि हुँ" भन्दै मुस्काएको इमोजि थपेर उशानाले यो फोटो शेयर गरिन। हो, यो हस्ताक्षर पुर्वअधिराजकुमार धिरेन्द्रकि बेलायति श्रिमतिको हो। यहि शनिवार अर्थात जुलाइ २२, २०१८ मा Shirley Greaney ले आँफ्नि छोरि उशाना लिला शाहलाइ फेरि एक पटक उनकि सुन्दरि छोरिलाइ आँफ्नि फेवरेट छोरि भएको बताइन। अनि छोरि उशानाले आँमाले सँधै गल्ति गर्छिन भनेर जिस्क्याइन । अंग्रेजि भाषामा फेवरेट भन्नाले एक भन्दा बढि भएकोमा सबै भन्दा मन परेको भन्ने बुझिन्छ । उशानालाइ राजकुमारि भन्न मिल्छ कि मिल्दैन मलाई थाह भएन तर, उनि तत्कालिन अधिराजकुमार धिरेन्द्रकि छोरि हुन - आधिकारिक छोरि। उनकि आमा बेलायति महिला हुन, शेर्लि ग्रिने । शेर्लि त्यस्ति महिला हुन जसलाइ बिहे गर्नकै लागि भनेर धिरेन्द्रले अधिराजकुमार पदवि नै लात मारेका थिए । भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?...
AnandNepal · Jul 27, 2018 11:58 AM
Today's Video राजा वीरेन्द्र को दुतबनेर धिरेन्द्र ले माओवादीलाइ भेटदा दरबार हत्याकाण्ड पछि माओबादि नेता बाबुराम भट्टराइले राजा विरेन्द्रसँग माओवादिको अघोषित कार्यगत भएको भन्दै राजा बिरेन्द्रको प्रसंशा गरेर लेख लेखे। तर, अर्का माओबादि नेता रविन्द्र श्रेष्ठले भने विरेन्द्रसंग कुनै छलफल नभएको तर राजाका दुत बनेर आएका धिरेन्द्रसंग भने सो बारेमा छलफल भएको स्विकारेका छन । घटना र विचार नाम गरेको एक पत्रिकामा प्रकाशित रविन्द्र श्रेष्ठको "माओवादी र राजा वीरेन्द्र" शिर्षकको एक लेख अनुसार माओबादिले आँफु बिरुद्ध शाहि सेना प्रयोग नहोस भनेर राजासंग कार्यगत एकता गर्ने प्रयास गरेको खुलासा गरेका छन ।
AnandNepal · Aug 4, 2018 2:37 AM
forgot to share the video : https://www.youtube.com/watch?...
AnandNepal · Aug 4, 2018 10:36 AM
आज शुक्रबार - धिरेन्द्रको जिवनको अर्को चाखलाग्दो पाटो कुनै बैशाख एकको राती, पूरा काठमाण्डौं उपत्यकामा एकैचोटि बत्ती निभेको - त्यो रात पूरा काठमाण्डौं उपत्यकाको बत्ती निभाएर भक्तपुरको भूपतीन्द्र मल्लको शालीक उखेल्न दलबलसहित क्रेन लिएर धिरेन्द्र भक्तपुर पुगेका थिए रे । https://www.youtube.com/watch?...
AnandNepal · Aug 10, 2018 10:09 AM
I guess I should finish Dhirendra's biography now. There are two topics I should talk about - Namita Sumita Kanda and why Dhirendra was in Narayan Hiti Palace in 2001. UPDATE with Parts 11 & Part 12 (I had posted them in a separate post - http://sajha.com/sajha/html/in... Videos: Part 11 https://www.youtube.com/watch?... and Part 12 (yesterday's video) https://www.youtube.com/watch?...
AnandNepal · Sep 1, 2018 12:04 AM
After 12th episode, I decided to pause Dhirendra's videos. I am yet to talk about two most important issues. - Namita Sunita Kanda - why was Dhirendra in Nepal during Durbar Hatyakanda. Both of these topics are sensitive and needs a lot of research. I tried, searching about them. I found a book by Kishor Shrestha on Namita Sunita Kanda. The book seems unreliable. I will comeback to this issue after a while. in the meantime, I have started a NEW SERIES Paras and Himani on Friday! Last week's video about Paras and Himani has got more than 1Lakh views https://www.youtube.com/watch?... This Friday's video is about Himani's sisters (more than 17,000 views in 10 hours): https://www.youtube.com/watch?... Last edited: 14-Sep-18 09:10 PM
AnandNepal · Sep 14, 2018 9:06 PM
यो बिषय अझै सेलाएको छैन ! धिरेन्द्रको बायोग्राफि लेख्नु पर्ला भनेको फुर्सद नै भएन ;) https://www.youtube.com/watch?...
AnandNepal · Jan 25, 2019 12:57 AM
यो पोष्ट नै झण्डै १ लाख ले हेरिसक्नु भएछ । अब अपडेट गर्नु पर्ला धिरेन्द्रको जिवनिको अरु कुरा नमिता सुमिता काण्ड को बारेमा बिश्वासनिय सोर्स कुन होला ?? (मैले किशोर नेपालको किताव चाँहि पढें - तर, किन किन चित्त बुझ्दो लाग्दै लागेन)
AnandNepal · Jan 25, 2019 1:18 PM
http://www.pahilopost.com/cont... https://www.reddit.com/r/Nepal... http://www.mysansar.com/2013/0...
paladin · Jan 25, 2019 10:37 PM
Thank you @paladin They are very useful links. It seems, all of these are based on the book by Kishor Shrestha. .. भाषा र शैलि देख्दा सो किताव एकदमै पुर्वाग्रहि भएर लेखेको हो कि जस्तो लागेको छ । कमसेकम अरु पनि त्यस बेलाको भनाइ थाह पाउन पाएमा अलिक सजिलो हुने थियो कि भन्ने मैले सोचेको। .. पुराना पत्रिकाका कटिंग फेला पार्न पाएमा राम्रो हुने थियो । The last portion of the book looks like this : *** .. "सामन्ती शासकहरुले बगाएको खूनको हिसाब–किताब गर्ने मुख्य जिम्मेवारी जनताका का“धमा अझै बा“की छ भन्ने देखाएको छ यो घटनाले। प्रशासनले न्याय दि“दैन, ठूला मान्छेले न्याय दि“दैन र अदालतले समेत पीडितलाई न्याय दि“दैन भने त्यो न्याय पाउने ठाउ“ कहा“ छ? जनताले न्याय पाउनाका लागि गर्नुपर्ने बा“की काम अब कुन छ? यो प्रश्नको विकल्प खोज्न बाध्य पारेको छ उक्त घटनाले। संभवतः सामन्ती शासनको देन हामीलाई प्राप्त भइरहेको छ, जसरी हामी गायक प्रवीण गुरुङको रहस्यमय मृत्युबारे बिर्सन खोजेर पनि बिर्सन सकिरहेका छैनौं, त्यसैगरी नमीता–सुनीता हत्याकाण्डलाई पनि बिर्सन सकिरहेका छैनौं। अदालतले जबर्जस्ती बिर्साउन खोजे पनि हामीले सकेका छैनौं। हामी आशा गरौं, एकदिन यो षड्यन्त्रको पोको सडकमा छताछुल्ल पार्नेछ समयले। र, नमीता–सुनीता–नीरा र चूडामणिहरुले न्याय नपाए पनि उनका परिवारजनले न्याय पायौं भन्ने अवस्था हामीकहा“ आउनेछ। आशावादिता नेपालीहरुको मौलिक जीवनशैली र प्राण पनि त हो। (समाप्त)"
AnandNepal · Jan 27, 2019 2:16 PM
Thank you @paladin They are very useful links. Pahilopost article is very informative. Others seem to be based on the book by Kishor Shrestha. .. I think the book is biased - भाषा र शैलि देख्दा सो किताव एकदमै पुर्वाग्रहि भएर लेखेको हो कि जस्तो लागेको छ । The last portion of the book looks like this : "सामन्ती शासकहरुले बगाएको खूनको हिसाब–किताब गर्ने मुख्य जिम्मेवारी जनताका का“धमा अझै बा“की छ भन्ने देखाएको छ यो घटनाले। प्रशासनले न्याय दि“दैन, ठूला मान्छेले न्याय दि“दैन र अदालतले समेत पीडितलाई न्याय दि“दैन भने त्यो न्याय पाउने ठाउ“ कहा“ छ? जनताले न्याय पाउनाका लागि गर्नुपर्ने बा“की काम अब कुन छ? यो प्रश्नको विकल्प खोज्न बाध्य पारेको छ उक्त घटनाले। संभवतः सामन्ती शासनको देन हामीलाई प्राप्त भइरहेको छ, जसरी हामी गायक प्रवीण गुरुङको रहस्यमय मृत्युबारे बिर्सन खोजेर पनि बिर्सन सकिरहेका छैनौं, त्यसैगरी नमीता–सुनीता हत्याकाण्डलाई पनि बिर्सन सकिरहेका छैनौं। अदालतले जबर्जस्ती बिर्साउन खोजे पनि हामीले सकेका छैनौं। हामी आशा गरौं, एकदिन यो षड्यन्त्रको पोको सडकमा छताछुल्ल पार्नेछ समयले। र, नमीता–सुनीता–नीरा र चूडामणिहरुले न्याय नपाए पनि उनका परिवारजनले न्याय पायौं भन्ने अवस्था हामीकहा“ आउनेछ। आशावादिता नेपालीहरुको मौलिक जीवनशैली र प्राण पनि त हो। (समाप्त)"
AnandNepal · Jan 27, 2019 2:56 PM
एक बर्ष अघिको यो पोष्ट अपडेट गर्नु पर्ने भयो ! म राजकुमारी जस्तो छैन अघिल्लो बर्ष यहि समयमा मैले धिरेन्द्र शाहको जिवनि को भिडियो सिरिज बनाउँदै गर्दा धिरेन्द्रकि बेलायति छोरिको बारेमा पत्ता लगाएको थिएँ । धिरेन्द्रका सबै छोरिहरुको बारेमा मैले त्यसबेला परिचय भिडियो पनि बनाएको थिएँ । त्यस बेला धेरै दर्शकले उनलाइ नोटिस गरेनन । तर अहिले एक बर्ष पछि उनि खुबै चर्चित भएकि छिन । नेपालिहरुको चासो र प्रश्नको को प्रतिउत्तरमा बुबाले आँफ्नो परिचय यसरि दिएकि छिन : आँफ्नो बाबुको नाम धिरेन्द्र शाह भएको र उनि नेपालका राजाको भाइ थिए भनेर परिचय दिन्छिन । उनको वास्तविक नाम हो इशाना लिला शाह तर, उनलाइ सबैले बाबा भन्छन । २२ जुलाइ १९९४ मा जन्मेकि बाबा अहिले २५ बर्षकि भएँकि छिन । बाबाले अहिले सम्म कुनै बिवाह नगरेकि र उनको कुनै पर्टनर पनि छैन भन्छिन । आँफ्नो जिवनको उद्धेश्य को बारेमा उनले खासै सोचेकि छैनन तर उनि मानिसहरुलाइ सहयोग गर्न चहान्छिन । उनि एक सहयोगि ब्यक्तिको रुपमा चिनिन चहान्छिन। अनि उनि खुशि रहन पनि चाहन्छिन। ५ बर्षको उमेरमा एकचोटि नेपाल गएकि बाबा त्यसपछि भने कहिल्यै नेपाल गएकि छैनन ।तेसैले उनलाइ नेपालको कुनै कुरा याद पनि छैन । आफ्ना आमा बाबुसंग नेपाल जाँदा हात्ति चढेको चाँहि सम्झेकि रहिछिन । उनलाइ नेपाल जान चाँहि खुबै मन लागेको रहेछ । उनले खर्चको जोहो गर्न सके भोलिनै जाने थिएँ भन्छिन। आँफ्ना साथिहरु भोलेन्टर गर्न गएको देख्दा उनलाइ खुबै डाह लाग्ने गरेको तर आंफुले तेस्तो मौका पनि नपाएको गुनासो गर्छिन बाबाले बाबालाइ नेपालि बोल्न चाँहिन् नआउँदो रहेछ - उनले जानेको मोटो / मोटि भनेको र नमस्ते मात्रै रहेछ https://www.youtube.com/watch?...
AnandNepal · Nov 29, 2019 9:15 AM
आनन्दे ब्रो एक कुरा भनम त, ब्रो सांचै राजा बादी होर, खाली यस्तै भिडियो अपलोड गरेको देखिन्छ /
bhairas · Dec 1, 2019 7:05 PM
@bhairas ब्रो .. म कुनै पनि वादि होइन -- म स्वच्छन्दवादि । मेरो च्यानलमा तपाइले जे जे खोज्नुहुन्छ सबै खाले भिडियो भेटिन्छन । अनि, मलाइ इतिहास चाखलाग्ने भएको ले अनि राजाहरुको जिवनशैलि चाखलाग्ने भएको हुनाले तिनिहरुको चर्चा गरिरहन्छु । उनिहरुको सपोर्ट गरेको होइन। नयाँ खवर हेर्नुहोस - स्क्रिप्ट नै नलेखि बनाएको हुनाले यो भिडियोको स्क्रिप्ट चाँहि छैन : https://youtu.be/r3tMmps05gU
AnandNepal · Jan 5, 2020 8:30 PM
यो त .. Within last 365 days - Recommended Popular Threads पो रहेछ अलि अघि को भिडियो अपडेट : https://youtu.be/yhIlSIXOns0
AnandNepal · Feb 10, 2020 10:13 PM
राजा विरेन्द्र र राजा ज्ञानेन्द्रका भाइ धिरेन्द्रकि छो सीतास्मा ले ब्यबसाय गरेको बारेमा मैले चर्चा गरेको थिएँ । जिवनमा दुखै दुख बिच गुज्रिएकि यि पुर्व राजकुमारिले जिवनमा शुरु देखि नै दुख मात्र पाएको भनेर मैले यस अघि चर्चा गरेको थिएँ । अहिले उनि फेरि अर्को समस्यामा परेको समाचार सार्वजनिक भएको छ - नेपाल लाइभ अनलाइलले लेखे अनुसार उनिसंग मिलेर ब्यपार गर्ने उनका साथि विवेक उपाध्यायले नै उनिसंग पैसा ऋण लिएर नतिरेको भन्दै उनि अदालत मा गएकि छिन। अदालतले उपाध्यायलाइ १० करोड तिर्न भने पछि विवेक उपाध्यायले आँफुले ऋणनै नलिएको उनिलाइ रक्सि खुवाएर किर्ते कागज गराएको भन्दै पैसा तिर्नुका सट्टा कोर्ट फि नै मिनाहा गर्न भनेर काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्न माग गर्दै निवेदन दिएपछि यो रहस्य बाहिर आएको बताइएको छ। https://youtu.be/1OptmEpv_Y4
AnandNepal · Feb 25, 2020 12:06 PM
अहिलेलाइ दशैंको शुभकामना !! साझामा मैले शेयर गरेको पोष्टमा सबै भन्दा सफल बनेको यहि होला !! 1,00,000 भ्यु कटेछ .. तपाइलाइ धन्यवाद् ! यस शुभकामना भिडियोमा - सत्ताधारि पार्टिका र पुर्वराजाका शुभकामना छन १) ज्ञानेन्द्रको शुभकामना (बिज्ञप्ति पाठ) २) राष्ट्रपतिले शुभकामना (शुभकामना नै नभएको - बिज्ञप्ति पाठ) ३) प्रधानमन्त्रि केपि ओलिको शुभकामना (भिडियो शुभकामना) ४) प्रचण्डको शुभकामना (बिज्ञप्ति पाठ) ५) कोमल ओलिको (भिडियो शुभकामना) https://www.youtube.com/watch?... धन्यवाद सबैलाइ ! धिरेन्द्रको बारेमा अरु भिडियो बनाउनु पर्ने थियो .. यो पोष्ट पनि कुनै दिन अपडेट गर्नेछु !!
AnandNepal · Oct 25, 2020 12:36 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion