Hello Sajha mitra haru,
Chicago area ma kunai ramro IT consultancy bhaye naam pau na. Computer science graduate, ibm ma intern ni gareko, interview ni tannai ayo tara OPT lidaunai or sponser gardainau bhanera tespachi agadi kei badena.
Dhanyabad
IT America. Best in the west. It has a very good reputation.
S
sskFeb 5, 2020 4:54 PM
माथिको मंधुले भने जस्तै IT अमेरिकाको reputation अरु झोले consultancy भन्दा राम्रो छ /मैले धेरै वर्ष अगि त्यहाँ बाट Oracle Hyperion consultant को रुप मा काम गरेको तेश पछि मैले फर्केर हेर्नु परेको छैन, यो अलि पुरानो अनुभब हो नया के कस्तो छ मलाई था छैन , यो ७ ८ वर्ष मा धेरै पानी बगी सक्यो तै पनि फाट्ट फुट्ट यो consultancy को नाम राम्रै रुपले लिएको सुन्छु