महको म पुस्तक यहाँहरु कत्तिले पढ्नु पो कुन्नि? मैले भर्खरै पढेर सिध्याएँ । कति ठाउँमा भक्कानिएर रोउँ जस्तो, कति ठाउँमा मज्जाको हाँसो । जीवन र जगतलाई नजिकबाट नियालेको एउटा पढ्नै पर्ने पुस्तक रहेछ यो । तपाइँले पढ्नु भयो भने कस्तो लाग्यो, यसो शेयर गरौं । अमेरिकाको लागि यो पुस्तक अनलाइन पनि किन्न पाइन्छ । Maha ko Ma by Madhan Krishna Shrestha http://www.cartmandap.com/maha... Last edited: 29-Nov-17 05:43 PM