नास हराएको सूचना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गत तीन देखि नास भन्ने स्त्रीलम्पट हराई रहेको हुनाले देख्नु भएको महानुभाबहरुलाई तुरुन्त तल देको नम्बर मा सम्पर्क गरिदिनु होला। फोन। ९४९११११२** नसको यसरि अप्रत्यसिलो रूपमा हराएको समाचारले उसको स्टकका चेला हरु रुन न हास्नु भएका छन

butternut squash · Jan 8, 2021 8:24 PM · 14,202 views

12 Replies

नाअसजी फिर्ती सवारी होईबक्स्योस।

butternut squash · Jan 8, 2021 8:30 PM

Fyi butter nut = nas . He is just seeking some attention guys . Lets pretend we know nothing lol aawatari naas

GayPride · Jan 8, 2021 9:03 PM

तिम्रा नाम गे प्राइड हैन गे डन हुनु पर्ने।

butternut squash · Jan 8, 2021 11:59 PM

बटरनट जी, अर्को थ्रेडमा तपाईं आँफै नास सरलाई साझा छोड भन्नु हुँदैछ अनी यहाँ चै आँफै फेरी नास सर हराएको सुचना टास्नुहुन्छ? के हो आँफै धामी आँफै बोक्सी? यो त भएन नि, एउटा कुरामा अडिग हुनुस् हजुर। तर नास सर नभएर चै साझा अनकण्टार चै भाको हो। मैले त पहिले भनी आएको हुँ, नास सरको कुरा म विश्वाश गर्न सक्छु तर अन्डीजी जस्तो बकुम्फुसे लेख्नेको म विश्वाश कहिले गर्दिन भनेर, सरी अन्डीजी तपाईंलाई नराम्रो लागे।

Bennedict · Jan 11, 2021 12:05 PM

बेनी जी, यही थ्रेड मा आएर कट्टु भाइ लाई सम्झनु coincident मात्र हो कि, केही खास कारण छ :) अनि नास लाई फिर्ता डाक्न लाई भोट अभियान चलेको छ, मैले त हालिसके । चिकनी चमेली, stock market लगायत थ्रेड मर्न लागिसके नास चा को अनुपस्थिति मा ।

salamkrishne · Jan 11, 2021 1:42 PM

नासजीले प्राण जाए मगर वचन नाजाये वाक्यलाई आदर गर्दै वहा यो साझा बाट सन्यासको घोषणा गर्नु भए सकेको कुरा सबैलाई थाहा होला। वहा नै हो जसले साझा मा आएर - “ मेरो साझा मा लास्ट दिन हो कि क्या हो भन्ने व्यक्ति”. मा पनि चाहन्न कि नास जी साझा बाट बाहिरुन भनेर. नास जी को लेखाईको मा ठुलो फ्यान हु र सधै रहने छु साझा जस्तो ठाउँ मा आएर वहा ले आफ्नो ४ इन्चको सुक्या गुलो देखाको सबैलाई ग्यान होल. वहा ले आफ्नो डिक मात्र हैन हगेको गु सुद्दा ददेखाउन पछि पर्नु भयेन. मैले त्यो गु देखेसी ३ दिन त पहेलो दाल नै खाईन। म हगेसी एकै छिन् मा आफ्नो गु त फ़्लश गर्छु गनाउछ भनेर। तेसो भए किन साझा मा आउचस त भन्ने हरु पनि देरै होलन. तर मा भन्छु कि डीस प्ल्यातफोरम इस फोर एवेरीबढी। अर्को कुरा वाहा ले साझामा आएर गाजाको बिज्ञापन गर्न आउने हैन. इट्स अ पर्सोनल थिङ्ग। इफ उ यू थिङ्क उ यु आर किङ्ग इन साझा ड्यान उ गट टु एक्ट ल़ाइक किङ्ग। नास जी मैले पनि तपाई आजै फर्किनु पर्छ भनेर भोट हालेको छु। कि अस्ति डि सि पुग्नु भयो। हुन पनि सक्छ है.

butternut squash · Jan 11, 2021 3:15 PM

Sometime Nas guy wrote nasty post which I avoided to read. I noticed he debated with people a lot related to topic. He has a better knowledge about stock than rest of Sajha group. He is a Trump supporter which I don’t care. Welcome back Nas bro..

Fuchhey · Jan 11, 2021 8:26 PM

सलामक्रिश्णेजी, यही थ्रेडमा नास् सरलाई सम्झनु केही खास कारण चै छैन, यहाँ बटरनटजीको कारस्तानी देखेर मात्र उहालाई के हो तपाईं? भन्न लेखेको थिए, तर नास सर नभएर चै साझा खल्लो चै भाको छ। अहिले शन्का पो लागेको छ हो कतै नास् सर पनि त्यहा क्यापिटल हिलमा हड्कम्प मच्चाउन पुग्नु भो कि कतै? कतै उहा नै अरेस्ट प्लस भर्खर लागेको जब बाट फायर पो हुनुभो कि कतै? उहाले भन्नु त हुन्थ्यो जाने हो रियटमा भनेर, अहिले ट्रम्पको अवसान र हबिगत देखेर कुनै कुनामा डिप्रेस्ड भर बस्नु भाको छ कि न?

Bennedict · Jan 12, 2021 1:14 PM

बेनी जी, मैले नास भनेको होइन, कट्टु भाइ भनेको हो । गलत पढ्नु भएछ । अनि नास bro संग indirectly कुरा भइरहेको छ । He is ok as of 10:15 am eastern time:)

salamkrishne · Jan 12, 2021 1:39 PM

सरी सलामजी, अन्डीजीलाई सम्झनु चै उहाको अर्को अवतारलाई इन्डाइरेक्ट छेड हो, लोल, ए के ए लोगन स्टाइल।

Bennedict · Jan 12, 2021 1:45 PM

ह्वेर्र आर दिस टु डमअयास्सेस ?? लोगन एंड किसोर ??

butternut squash · Jan 12, 2021 3:43 PM

बटर ब्रो, गे प्राइड ब्रो, बेनी ब्रो, क्रिश्ने ब्रो, फुच्चे ब्रोलाइ हाइ भन्न मात्र आको ल ! बटर ब्रोको यो धागोको लागि हृदय आत्मा देखि धन्यबाद ! 🤓❤️🙏

Nas · Jan 13, 2021 9:07 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion