← Back to Kurakani

yo sajha bros, anyone got any update on TPS?

Original Post

Someone from sajha said they might announce of September 4?

username619
Sep 4, 2021 12:53 PM · 86,619 views
71 Replies · Showing 61 - 71
Page 4 of 4
BiratSwaroop Sep 10, 2021 3:50 PM
Looks like not sure if she rules today or next week.
username619 Sep 10, 2021 4:53 PM
Yeah I am not sure if she will allow 8 million immigrants to grant GC, that’s a lot
Bennedict Sep 11, 2021 12:09 AM
"Chicagoan just wondering how many girls you laid back in college (like 0) ? .... (sorry for off topic.... you are presenting yourself like sad Benedict who never tasted a P ) :p (like never taste a proper P got married and saying bla bla now ;)) " "Ladies and gentlemen ...... ghanta jasto jaatho Chicagoan bowed out to me in this battle..... and he is retreating so pls consider this me as my victory there was no "logical counter attack" to my questions or my answers...... so literally this despo wanabe well settled p seeker chicagoan bro bowed out out ;) ..... cheers!! (i know one day he will come back in another nickname but by then my brain wont even know what d fuck is sajha.com:)" मिस्टर पाण्डेजी, यो के हो?? तपाईं त "दुई मुख भाको अघोरी गोमन सर्प" हुनुहुदो रहेछ त। तपाईंलाई मैले कहिले केही नराम्रो भने कि? मेरो दुइटा दुश्मनहरुमा एक अण्डर्वेयर र अर्को लोगनको बाजे हो, तपाईंको म सँग के गुनासो छ हँ? अहिले त लाग्न लागेको छ तपाईं नै अन्डर्वेयरको अर्को रूप हो, कुरा पनि तेस्तै तेस्तै तिमुर्केको-तिमुर्केको गर्नु हुँदैंछ के हो हँ हजुर? तपाईंको उद्देश्य चाँही के होला मलाई जान्न मन लाग्यो हो। मैले याद गर्दैछु तपाईं मलाई मात्र हैन, Chicagoanजी लाई पनि तथानाम भन्नुहुदैछ हँ यहाँ मात्र हैन अर्को थ्रेडमा समेत मैले नोट गरे हो। ल भन्नुहोस् तपाईंलाई म सँग के को खुन्नस छ हँ? (मैले यो थ्रेड यतिकै पुरानो पेजमा नपल्टाको भए कहिले थाहा हुन्न थियो होला यहाँ पाण्डेजी मेरो बारेमा के के शुभ कुरा गरिराख्नुभाको छ भनेर ल, धन्न आज थाहा पाए।)
Bennedict Sep 11, 2021 12:19 AM
मैले कसको गरे चम्चागिरी, म पनि थाहा पाउ कि? अनी म किन पीडित छु? म पनि थाहा पाउ न। अनी यो मुजी-मुजी, जाँठा, जाँठी त अण्डर्वेयर ले भन्थ्यो शब्द पिच्छे तपाईलाई यो रोग कहिले देखी सर्यो हँ?
Bennedict Sep 11, 2021 12:21 AM
मेरो "Dual character" हैन हजुर तपाईंको होला, तपाई अन्डर्वेयरजीले बितण्डा मच्चाईराको बेला साझामा exist नै गर्नुहुन्न थियो, अचानक आएर अन्डर्वेयर र मेरो बिचमा भाको झगडाको तपाईंलाई कसरी थाहा भो?
Bennedict Sep 11, 2021 12:23 AM
अनी लोगनजी सँग तपाईंको समस्या के ?
Bennedict Sep 11, 2021 12:26 AM
अनी मेरो badness- तपाईंको शब्दमा point गर्दा म किन pissed off हुने? गर्नुस् मैले केही नहुने कुरा गरेको भए हो। तपाईंले यहाँ माथि के कुरा गर्नुहुदैछ, a sad Benedict who has never tasted P भनेर के भन्नुभाको हजुर? यो मेरो badness हो कि तपाईंको कुनै पुरानो रिस?
Bennedict Sep 11, 2021 12:31 AM
म कसको चम्चा भए मैले तेही बुझ्न सकिराको छैन यहाँ। अण्डर्वेयरजी को यहाँ पराकास्था नाघँदा तपाईंको एक त के कुनै कमेन्ट छैन उहाको पोस्ट्मा, विश्वाश नलागे जो कोहिले यो कुरा गएर चेक गर्दा हुन्छ हो, अहिले आएर मुजी मा-* भनेर हुन्छ?
Bennedict Sep 11, 2021 12:35 AM
तपाईंले answer यस् कारण गर्नुपर्छ कि तपाईंले लोगन जी, अन्डर्वेयर्जी को कुरा उठाउनुभयो, तपाईं पूर्वाग्रही देखियो। तपाईंलाई यो सब कसरी थाहा भो त्यो भन्नुस्। अनी तपाईं किन मेरै खेदो खन्नुहुदैछ?
Bennedict Sep 11, 2021 12:48 AM
Man you are something. You know your motives better, but you have lost my trust. That's it.
Bennedict Sep 11, 2021 1:04 AM
Sorry guys for hijacking this thread and bringing my personal issues with Pandeji out for everyone to see. He can still explain on those 'other reasons' for me being a "chamchaa" in future. My verdict: He is around 80% likely to be Underwear.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant