[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Friday, September 10, 2021
[VIEWED 1337 TIMES]
SAVE! for ease of future access.
Posted on 09-10-21 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • MCC officials call on Prime Minister Deuba


  • The US delegation is holding a series of meetings with Nepal’s top political leadership, as the American programme awaits House ratification.

  • Nepal, India sign agreement to develop 400KV Butwal-Gorakhpur transmission line


  • The infrastructure on the Indian side to be built jointly, while Nepal will build on its side on its own.

  • Covid-19: Learn from the past, prepare for the worst


  • Experts say while prohibitions help curb virus spread, they stress science-based approaches to keep everyone safe.

  • Maoist Centre tells US officials it is for national consensus on MCC


  • Since the programme has become a cause of huge debate in Nepal, broader discussion is required, Dahal conveys to the delegation.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पपुवा न्युगिनी विरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमायो
  • पपुवा न्युगिनीविरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालको तेस्रो विकेट झरेको छ ।

  • ओली सरकारको बजेटमा संशोधन, कर्णालीका गरिबका लागि ३ महिने कार्यक्रम
  • अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने आर्थिक विधेयक ०७८ पेस गरेका छन् । मन्त्री शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत जारी गरेको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्दै आर्थिक विधेयकमार्फत प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष ०७८-७९ का लागि पेस भएको बजेटमा संशोधन गरेका हुन् ।

  • एमाले स्थायी कमिटी बैठक सर्‍यो
  • एमाले स्थायी कमिटी बैठक बैठक सरेको छ । शक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक शनिबार बिहानसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

  • १ हजार ६६० कोरोनामुक्त, थपिए ९६१ संक्रमित
  • पछिल्लो २४ घण्टामा ९६१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

    News of Nepal

  • अर्थसम्बन्धी प्रतिस्थापन विधेयक : १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन (पूर्ण पाठसहित)
  • काठमाडौँ । सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि रु १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा सङ्घीय संसद्मा वक्तव्य दिँदै चालु आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट ल्याइएको जानकारी गराउनुभयो । कूल विनियोजनमध्ये सङ्घले

  • पछिल्लो २४ घण्टामा ११४६ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज कोरोना संक्रमणबाट २१

  • एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने
  • न्युज अफ नेपाल, काठमाडौं । एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ । संसद् बैठक बसेका कारण स्थायी कमिटी बैठक शनिबार बिहानका लागि सार्नुपरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 200 days
    Recommended Popular Threads Controvertial Threads
    ए १ पनि पुगेनछ ?
    NRN card pros and cons?
    Democrat wants to run election like in India. Chaos and Confusing to voters.
    नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
    2020 : Why No Trump !
    नेपाली वालमार्ट चोर
    200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
    ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
    Funny when Nepalis talk about Epstein and injustice
    मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
    Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
    Why Oli must go for the UML to survive?
    मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
    अब के हाेला त?
    EAD Filing
    BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
    NOV 18th TPS DAY
    नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
    Sukulgunda 2.0 / www.sukulgunda.com
    Why Prachanda seems to be the smartest of them all?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters