← Back to Kurakani

खाली पेट यि चिजहरू सेवन गर्दा शरीरलाई हुन्छ फाइदै फाइदा [Nepali Health Tips]

Original Post

सवास्थ रहनको लागी खान पान मा बिशेष साबधानी अपनाउनु पर्छ । गलत खान पान को कारण ले धेरै प्रकर का रोग हरु लग्ने जोखिम हुन्छ । आज हामी तपाईं हरुलाई यस भिडियो मा केही यस्ता चिजहरुको बारेमा बताउन जदैछाै, जुन तपाईंहरुले बिहान सेवान गर्नु भयो भने तपाईंको सारीर स्वास्थ्य रहन्छ र बिभिन्न प्रकारका रोगहरु बाट बच्न मदत गर्छ । यि चिज हरु तपाईं ले राती भिजएर बिहान खाली पेटमा खाँदा तेस्मा पाइने पोसक तत्तोहरु तपाईंको शरीरमा सजिलै सँग मिसिन्छ । भिडीयाे पुरा हेर्नु होला. भिडियो कस्तो छ COMMENT गर्नु होला WATCH VIDEO ON YOUTUBE

shahsapana
Jul 31, 2020 6:31 AM · 3,120 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant