अंगुर - अमिलो जिन्दगी, मीठो प्रतिफल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

‘यो फर्सीले के गरेर खाली,’ बाबु सुर्ता गरिरहन्थे । ११ बर्षमै बिहे गरेर पठाइदिए - श्रिमान जम्मा १२ बर्षको बुढा बुढी भाडाकुटी खेल्ने उमेरका -- संगै पढन थाले - SLC पनि संगै दिए SLC दिने नेपालकै पहिलो पतिपत्निको जोडि बने - श्रिमान बोर्ड 5th बने, उनले दरवार हाइस्कुल गएर पढेका थिए - स्कुल जान नपाएकि घरमै बसेर पढेकि श्रिमतिले 2nd डिभिजनमा पास गरिन अनौठो जिन्दगि कल्पना गर्दा पनि अनौठो लाग्ने .. - पछि प्राध्यापक बनिन - Oxford University मा स्नातकोत्तर गर्ने पहिलो नेपालि महिला बनिन https://youtu.be/MAE2-uUdgdk

AnandNepal · Jun 26, 2020 1:57 PM · 2,485 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion