अष्ट्रेलियामा श्रीमतीले धारिलो हतियार प्रहार गर्दा मृत्यु भएका ३४ बर्षीय नेपाली नेपाली क्रिकेट खेलाडी ३४ बर्षका सन्तोष गौतम रहेको खुलेको छ । उनकी श्रीमती ३४ बर्षकै नुमा गौतमले धारिलो हतियार प्रहार गर्दा सन्तोषको शनिबार राती मृत्यु भएको थियो । सन्तोष अष्ट्रेलियाको नेपाली समुदायका चर्चित नेपाली खेलाडी हुन् ।
अष्ट्रेलियाको ग्रान्सभिलमा भएको उक्त घटनाभन्दा केही अगाडिको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ । उक्त फुटेजमा सन्तोषको जीवनको अन्तिम क्षण कैद भएको छ । शनिबार बेलुका ६ बजे घर फर्कदै गर्दा उक्त भिडियो कैद भएको थियो ।
त्यसपछि गौतम दम्पत्तिबीच झगडा भएको र श्रीमती नुमाले सन्तोषको पाखुरामा धारिलो हतियार प्रहार गरेको जनाइएको छ । बेलुका साढे ७ बजे प्रहरी घटनास्थलमा पुग्दा श्रीमान अचेत अवस्थामा थिए भने श्रीमती पनि घाइते अवस्थामा थिइन् ।
गम्भीर घाइते भएका श्रीमानलाई नजिकैको अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनका निधन भयो । उनको स्थायी घर नेपालको रुपन्देही भएको जनाइएको छ । उनीहरुकी ८ बर्षकी छोरी समेत छिन् ।
श्रीमानको हत्याको अभियोगमा प्रहरीले नुमालाई नियन्त्रणमा लिएको छ । उनलाई पारामाथा बेल कोर्टमा पेश गरिएकोमा नुमाले धरौटीमा रिहा हुनका लागि अनुरोध नगरेको जनाइएको छ । उनलाई प्रहरी हिराशतमा नै राखिएको छ भने विहिबार अदालतमा पेश गरिनेछ ।SYDNEY: Police arrested a Nepali woman for allegedly killing her husband on Saturday night, The Sydney Morning Herald reported.
Emergency services were called to the Blaxcell Street home at around 7.30 pm, where they found a man with serious stab wounds and an injured woman.
After a preliminary treatment at the scene, the couple were rushed to Westmead Hospital , where the husband was pronounced dead.
“Police are investigating the possibility whether it is a domestic violence related incident,” reads a media release issued by police on Saturday night.
Neema Gautam, 34, was released from hospital on Sunday morning and taken to Granville police station, where she was charged with murder.
She will appear before Parramatta Bail Court on Sunday, after being refused bail by police.
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
Business Ideas in Nepal?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
EAD Filing
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Work Permit
नेपाली वालमार्ट चोर
H1B
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.