← Back to Archives

रसेन्द्र कि छोरी - पारस देखि प्रचण्ड सम्म पहुँच

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

राजतन्त्र हुँदा युवराज पारससँग नजिक भएकि जनिशा भट्टराइ अहिले सबै नेताको निकट आज भन्दा डेढदशक अघि कान्तिपुरमा‘पाँच डलरबाट खर्बपति भए नेपाली’ शीर्षक को एउटा लेख छापिएको थियो। रसेन्द्र भट्टराइको तस्वीरहित कान्तिपुरमा मुख्य समाचार छापिएको उक्त समाचारले ठुलै हंगामा ल्यायो । अनौठो अचम्मको त भयो नै सो समाचारमा रसेन्द्र २० वर्ष विदेशमा बसेर नेपाल फर्केको, उनि र्जज बुस र विल क्लिन्टन साथी भएको अनि उनको आफ्नै निजी विमानस्थल र विमानसमेत रहेको भनिएको कुरा अबिश्वासनिय थियो। नेपालकै धनी भन्ने दाबी गरेर पनि सोल्टी होटलमा ६० दिन बसेका रसेन्द्रले अन्त्यमा त्यहाँको पैसा तिर्न पनि सकेनन । त्यसको केहि समय पछि उनको निधन भयो। त्यहि काण्डले कान्तिपुरका सम्पादक युवराज घिमिरेले कान्तिपुरबाट राजिनामा दिनु पनि परेको थियो । अहिले तिनै रसेन्द्रकि कान्छि छोरि जनिशा भट्टराइ सक्रिय भएकि छिन आँफ्ना पिता रसेन्द्र भट्टराईका अधुरा सपना पूरा गर्नको लागि। आँफ्नो परिवारको बारेमा जनिशा भन्छिन । https://www.youtube.com/watch?...

AnandNepal · Nov 6, 2019 9:34 PM · 2,947 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant