विखण्डनकारी राजनीति सकियो, राजतन्त्र आउदैन - ओली

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रधानमन्त्री ओलीले तराईमा प्रथकतावादी आन्दोलन गरेका सिके राउत संगको सम्झौतामा के छ भनेर व्याख्या गरेका छन् । अनि राजतन्त्रबारे जनमत संग्रह गर्नुपर्ने काग्रेस नेता शसांक कोइरालाको विचारलाई पनि जवाफ दिएका छन् । ओली भन्छन, विश्वविद्यालय पढेकाहरु नागरिक हुनुमा गर्व गर्न नसक्ने रैतान हुन पाउ हजुर भनेका छन् । हृनुर्स भिडियो रिर्पोट https://youtu.be/3Uxsi5_aHSE

bhugolpark · Mar 24, 2019 5:10 PM · 16,161 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion