रेल, पानी जहाज र निर्मला माथि ओलीको टिप्पणी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पुस २२ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले प्रतिपक्ष, सडक र सामाजिक संजालमा भैरहेका विरोधको आलोचना गरे । उनले सडकमा विरोध गर्ने र न्याय माग्नेलाई अराजक भिड समेत भन्न भ्याए । सरकारको काम गर्ने शैली, भ्रष्टाचार, अपराध नियन्त्रण जस्ता विषयमा लगातार आवाज उठिरहेको समयमा ओलीले केहि घटनाको जवाफ दिए । जसमा निर्मला हत्याकाण्ड देखि रेलसम्मका कुरा पर्छन। अनि के विषयमा बोल्न मानेनन ? सरकारले गरेका प्रगति र केहि आलोचनाको जवाफ दिएपनि ओलीले अहिले चर्चामा रहेको दुई घटनामा भने केहि बोलेनन् । पढ्न क्लिक गर्नुस् https://bit.ly/2FazeSB

bhugolpark · Jan 6, 2019 6:30 PM · 12,162 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion