महिला राष्ट्रपति भएको देशमा ‘बलात्कारीलाई फाँसी दे’ भन्ने मुद्दाले कहिल्यै न्याय पाएन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

‘कानुनमा यो कुरा टाँसी दे, बलात्कारीलाई फाँसी दे’ कठै मेरो देश । आफु बाँच्नका लागि दिनहुँ गुन्जि रहने देशका छोरीहरुको चित्कार हो यो। जुन देशमा दिनरात छोरीहरु बलात्कारीको सिकार भैरहेका छन् र जहाँ आफु बाँच्नलाई दिनहुँ ‘बलात्कारीलाई फाँसी दे’ भन्नु परेको छ । तर पनि मृत्युवरण गर्नु परेको छ । दोबाटो र चौघाटोमा सिकारी झैँ बथान बसेका बलात्कारीहरुको आक्रमणले कलिला छोरीहरु लाउला खाउला भन्दाभन्दै प्राण त्यागि रहेका छन् । कंचनपुरकी १३ बर्षिया निर्मला पन्त बलात्कारीको सांघातिक आक्रमण हुँदा यो धर्ति छोडिन । अझै कतिले छोड्ने हुन् थाहा छैन । for more details: http://onlinedarpan.com/index....

Dinesh Karki · Sep 25, 2018 12:08 AM · 17,422 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion