Nepal News May 18
Popular Videos





NFL 2012 PredictionCollege Football 2012 Prediction
Predict Football 2012
Random Photos

Send Gifts and Money to Nepal: Muncha.com
~   साझा चौतारी ~
    lau vai lai happy b'day kere. ...[prankster]       05-14-13 [10:01 AM]
            आज RV  को B day  पो, ल बधाई छ ...[timi_mero_sathi]       05-14-13 [3:31 PM]
              तारेमाम गाउँलेहरु !    ...[rahulvai]       05-15-13 [9:10 AM]
                तारेमाम बाघ मान दाई    ...[rahulvai]       05-15-13 [9:41 AM]
                       चारो चरी को खोजी ...[rahulvai]       05-15-13 [11:10 AM]
                    तारेमाम गाउँलेहरु !    ...[rahulvai]       05-16-13 [9:18 AM]




 

 
 
हाँसो, ठट्टा,  खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९९ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारीको सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म पुगेको छ ।  सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ । जात, धर्म, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिइबी जस्ता कुरालाई तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ !
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe - नेपे दाजी, Birkhe_Maila - जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, miss me - मास्टर्नी नानी, मिस, Poonte - पून्टे दाई, पून्टेदा, Chipledhunga - चिप्ले, Pretty - सान्नानी, Uptowngal - ठूल्नानी, ठूली, Deep - दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु, Madness - मदनवा, riTThe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, , SurNaTal - सुन्तले, Serial - लहरे, crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली, Norton - नेत्रे, deepika02 - दीपीका, Spring - बसन्ती, keli - केली, perfectionist - पुरे, Surje - सुर्जे, baire -  बैरे, Khushi - खुशी, ramronepal - रामे, Geology Tiger - जिते, Yahoooooo - यामे, spoken - स्पोके, bhakte dai - भक्ते दाई, smriti44 - सिमी, mulmiz - मुल्मी, imperfect harmony - हारे, liberty gal - लिली, Juggy - जग्गु दादा, peaceinheaven - शान्ती,  Samikshya - समी, Sunayani, dhniya - धनीया, DallukoSanu - डल्ले, Thahachaena-थाने , bahramase- बाह्रमासे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

 
Meet the world's finest school teachers unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamer poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, homemakers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
 
 
chipledhunga 14-May-13 09:54:33            Login in to Rate this Post:     0       ?        

पोखरामा क्या राम्रो फेवाताल
डुंगा चढी सलल मायाजाल

मंगलबारे गन्नुमय जदौ सबै औतारीहरुलाई।
ठुल्दाइ, जन्मदिनको धेरै धेरै शुभकामना।
जीते तारेमाम, रामे लोल।

लौ ठुल्दाइको जन्मोत्सवमा यो गीत।


 

prankster 14-May-13 10:01:25            Login in to Rate this Post:     0       ?        
 lau vai lai happy b'day kere.
Geology Tiger 14-May-13 10:35:28            Login in to Rate this Post:     0       ?        
तारेमाम चिप्ले दाई, राम दाई

हर्ख बढाई चाँही कहाँ हुने हो ठुल्दाइ ?
कहाँ आउनु पर्ने हो ? यसो अयाड्रेस स्याड्रेस पाउ ...
ThahaChaena 14-May-13 10:40:27            Login in to Rate this Post:     0       ?        
 तारेमाम ठुल्दाई, प्र्यान्कु, राम्दाई अनि जितु-दा ....
 
जनमदिनको धेरै बधाई ठुल्दाई .....

rahulvai 14-May-13 10:52:53            Login in to Rate this Post:     0       ?        
 तारेमाम चिप्लेमान दाइ , प्रान्कु मान दाइ , राम मान दाइ तथा थाने मान भाइ 
 
जोबन पनि गाको छैन , बैंस पनि गाको छैन नि लै लै , 
 
हर्ख बढाई कल्लु डाडा मै गर्नु पर्ला भन्ने हामी लाइ लाइराख्या छ बाघ मान दाई.............
chipledhunga 14-May-13 11:10:02            Login in to Rate this Post:     0       ?        

कल्लुडाँडा भन्या चाँही कता नि? ढुंगे पहाड राज्यलाई भनेको हो?  
Geology Tiger 14-May-13 11:11:27            Login in to Rate this Post:     0       ?        
नो प्रोबलेम राहुलमान दाई ...
 
एउटै पिर चाँही कल्लु डाडामा हर्ख बढाइ गर्दा झल्लुमान हुन पाइदैन कि भन्ने हो ...
Geology Tiger 14-May-13 11:16:32            Login in to Rate this Post:     0       ?        
कल्लु डाडा बोले ते चिप्ले दाई को भाषामा सुन्तले गाउ/डाडा


chipledhunga 14-May-13 12:46:40            Login in to Rate this Post:     0       ?        

मैले त सुनखानी पो भनेको त जीतेको गाउँ। झल्लु त किन हुन नपाउनु नि? कूर्स बियर त्यतै बन्ने होइन र?   
Geology Tiger 14-May-13 14:17:50            Login in to Rate this Post:     0       ?        
चिप्ले दाई कुर्स त मेरो दैलोमै छ नि ...

आउनुस् न सबैलाई झल्लु बनाउने जिम्मा मेरो भयो
timi_mero_sathi 14-May-13 15:31:05            Login in to Rate this Post:     0       ?        
आज RV  को B day  पो,
ल बधाई छ , अब के wish  गर्नु ? 
ल तिन तल्ले घर को कौसी मा बसेर नाति ले BMW चलाको  हेर्न पाउनुहोस 
rahulvai 15-May-13 09:10:48            Login in to Rate this Post:     0       ?        
 तारेमाम गाउँलेहरु ! 
 
बुधबारे जदौ !!
 
Geology Tiger 15-May-13 09:35:44            Login in to Rate this Post:     0       ?        
तारेमाम राहुलमान दाई ...
 
आज बिहान बिहानै धन्यवाद खाइयो भन्या ...
 
अब हर्ख बढाई खाने दिन पनि चाडै आउछ कि जस्तो लागिरा छ .
rahulvai 15-May-13 09:41:50            Login in to Rate this Post:     0       ?        
 तारेमाम बाघ मान दाई 
 
बधाई छ - ब्रेकफास्ट को साटो धन्यबाद खान पाउनु भएकोमा . 
 
अनि हर्ख बढाई चाहि कालो छड्के टोपी र तिनकुने गलबन्दी लाउने दिनमा हो ??
Geology Tiger 15-May-13 10:58:33            Login in to Rate this Post:     0       ?        
आजको दिन त धन्यवाद खाँदै र ब्रेकफास्टको कुरा गर्दैमा जाला जस्तो छ ...
 
के भाको हो यस्तो ?
 
चरो मुसो कोही छैन त ?
rahulvai 15-May-13 11:10:46            Login in to Rate this Post:     0       ?        
 
 
 
चारो चरी को खोजीमा, 
मुसो मुसी को गोजीमा , 
अब यहाँ के खाएर हुनु कोइ? 
 
धन्यबाद धेरै खानु को रहस्य के हो बाघ मान दाइ ?
Geology Tiger 16-May-13 09:12:55            Login in to Rate this Post:     0       ?        

तारेमाम चौतारी !

अनि के हालखबर छ चौतारीका सबै प्यारा औतारी ?

rahulvai 16-May-13 09:18:57            Login in to Rate this Post:     0       ?        
 तारेमाम गाउँलेहरु ! 
 
बिहीबारे बगलामुखीय जदौ !!
 
तारेमाम बाघ मान दाइ !
 
आउन न अघि नै आएको , चरो मुसो न देखेको ले डिल मै सुस्ताएको . बाघ दाई  चरो मुसो न आउनु को कारण चाहि पत्ता लगाउनु भो त ??
 
Geology Tiger 16-May-13 11:35:57            Login in to Rate this Post:     0       ?        
तारेमाम राहुलमान दाई !

खै ठुल्दाइ चरामुसाहरु सबै चारा चर्न गए जस्ता छन्

हैन कति चर्न पर्ने होला ?
bhakte dai 16-May-13 11:58:05            Login in to Rate this Post:     0       ?        
 तारेमाम ठुल्दाई र बाघ दाइ !!
म न चारो हुँ न मुसो तैपनि आँए !! अनि सबै कता गाएब भएछन् चौतारीलाई बेबारिश छाडेर !
Geology Tiger 16-May-13 12:39:09            Login in to Rate this Post:     0       ?        
तारेमाम भक्ते दाई

खत्तम भयो नि भक्ते...

अब भक्तेको झ्याइ पार्नु पर्‍यो अनि पछी चौतारीलाई एउटा वारिस दिनु पर्‍यो ...
Yahoooooo 16-May-13 15:42:34            Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ, बाग दाइ र भक्ते दाइ ... बिहीबारे जदौ .  आज धेरै समयपछि चौतारो को याद आयो |
Yahoooooo 16-May-13 15:46:39            Login in to Rate this Post:     0       ?        
 भूतले खाजा खानेबेलामा परेकी क्या हो, चारो मुसो कोहि देखिन्न नि ?
bhakte dai 17-May-13 08:57:32            Login in to Rate this Post:     0       ?        
सुखद शुक्रबारको सबैलाई तारेमाम !! खै हुदा हुदा ठुल्दाई र बाघ दाइ पनि आउन छाड्या?

'क्या होगा तेरा चौतारी ?' ल मौसमीको त के कुरा गरे भो र ..अहिले ८० दिउसो १०४ रे 
Geology Tiger 17-May-13 09:09:06            Login in to Rate this Post:     0       ?        
तारेमाम भक्तेमान दाई ...
 
कुछ नही होगा  
होगा त होगा नही होगा त मकैका घोगा
 
अनि भक्ते के छ त आज शुक्रबारको तयारी ?
timi_mero_sathi 17-May-13 09:18:09            Login in to Rate this Post:     0       ?        
 तारेमाम आस्ताउन लागेको चौतारी का उदयेमान नेता हरु लाई
 
त्यो कुरकानी मा पोस्ट गरेको सत्रौ केटि , पढेर दिल खुस भयो 
rahulvai 17-May-13 09:45:26            Login in to Rate this Post:     0       ?        
 तारेमाम गाउँलेहरु ! 
 
शुक्रबारे जदौ !!
 
तारेमाम भक्त मान दाई, बाघ मान दाइ , साथी मान दाइ .
 
बिहानै एउटी दाँतेकोमा गएर आको ले ढिला भयो .. नत्र ....
 
दांत निच्च पारेर देखाउँदा नि १२५ डलर हसुर्यो दस्यु सुन्दरी ले ...उहिले देंटिस्ट पनि के पढ्ने भनेर पाएको सीट पनि छोडियो अहिले ....
bhakte dai 17-May-13 09:52:33            Login in to Rate this Post:     0       ?        
 तारेमाम बाघ दाइ, TMS र ठुल्दाई

ठुल्दाई डेण्टिस्त भा भए पनि आफ्नो दात आफै कसरि जचौनु नि ...तेसैले तेहा अफसोच गर्नै पर्दैन हे हे 
 
rahulvai 17-May-13 10:04:38            Login in to Rate this Post:     0       ?        
 जिन्दगि सोच्या जस्तो न हुने रहेछ . उहिले एसएलसी दिंदा वकिल बन्छु भन्ने थियो ... दुर्भाग्यबस बोर आए पछि साइन्स पढ्नु पर्र्यो . डाक्टर बन्छु भनेर पढियो तर दुर्भाग्यबस इन्जिनियर हुनु पर्र्यो . इन्जिनियर भएर दुर्गति भयो भनेर फेरी डाक्टर भैयो अब देंटिस्ट बन्ने सोच मा छु . 
Geology Tiger 17-May-13 10:56:23            Login in to Rate this Post:     0       ?        
तारेमाम टिएमएस .....

अहिले सुस्ताएको मात्र हो .. अस्ताइहाल्ने बेला भएको छैन कि त ?

ठुल्दाइले त्यो गीत सुन्नुभएको छैन कि क्या हो ? सोचे जस्तो हुन्न जीवन ...
त्यही भएर मैले त केही सोच्दै सोच्दिन ...

ल डाक्टर इन्जिनिएर र फेरी डेन्टिस्ट पनि बन्न लाग्नु भएको मा बधाई ... कतै १२५ डलर तिर्न परेको झोकमा त होइन ?
बन्नु भयो भने हामीलाई त फाईदै हुन्छ ... कम से काम १२५ डलर त तिर्नु पर्दैन
Type in Unicode and copy paste to your post

Viewed 372177 times
Quick Links

Like us in Facebook!

free counters
66.249.73.62