Grand Opening - S&S Barber & Beauty Salon Grand Opening
 
Date: Saturday, May 05, 2018
   
EVENT INFO:


आदरणीय नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सादर निमन्त्रणा!!!

यहि मे ५, २०१८, शनिबार बिहान ११  बजे देखि दिउसो ३ बजे सम्म नेपाली चेलीहरुको लगानीमा स्थापना भएको S & S Barber and Beauty Salon को उद्घाटन कार्यक्रम रहेको हुँदा यहाहरु सबै उपस्थित भई हाम्रो हौसला बढाई दिन हुन बिनम्र अनुरोध गर्दछौं। साथै उक्त दिन  विभिन्न छुटहरुको ब्यबस्था गरिएको जानकारी गराउदछौ।

स्थान  
2849 Gallows Road
Falls Church, VA 22042
(inside same shopping complex as H-Mart shopping center)

सम्पर्क
शान्ता लम्साल - (७३२) ५१६ ८५९९
सफला अधिकारी - (७०३) ९८६ ८५६६

 

Venue: 2849 Gallows Road Falls Church VA 22042
Viewed 188 times
Upcoming Events [ADD]
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters