"New Year 2074 : Dance Party"
नेपाली नयाँ बर्ष २०७४ सालको पावन अवसरमा DMV इभेन्टसको पहलमा बाल्टिमोर, मेरिल्याण्डमा शुभकामना आदानप्रदान कार्यक्रमका साथमा भब्य डान्स पार्टिको आयोजना हुने भएको छ।
"नयाँ बर्ष डान्स पार्टी कार्यक्रम" मा नेपाली, हिन्दी, अंग्रेजी लगायत चर्चित गित संगीतहरुको तालसंगै स्थानीय ख्यातिप्राप्त डिजे द्वय DJ Jfell तथा DJ Supremz को जादुमय प्रस्तुतिहरुले उपस्थित सबैलाई भरपुर मनोरञ्जन दिनेछन भने तातो तातो फ्रेस म: म:, हुक्का, स्न्याक्स अनि डिंक्सको मज्जासंगै साथीसंगी तथा परिवारहरुसंगै भरपुर नाँचगान, भेटघाट तथा शुभकामना आदानप्रदान गर्ने यो सुवर्ण अवसर कसैले पनि नछुटाउनु होला।
टिकट : मात्र $5 महिला तथा मात्र $10 पुरुष
मिति/ समय/ स्थान:
अप्रिल १४ तारीख, आईतवार साँझ ९:००- बिहान २:०० सम्म
7122, Darlington Dr. , Parkville, MD 21234
बिस्तृत जानकारीका लागि सम्पर्क:
Bishwo Kiran Thapa: 443-447-0801
Dilip Shrestha: 646-420-2399
U Tsu WA: 410-236-1543
Srijan Tamrakar: 443-675-8889
Source: DMV Events