#BNTourUSa2016 - Bibeksheel Nepali Party Dashain Wishes
 
Date: Saturday, Oct 08, 2016
   
EVENT INFO:


विवेकशील नेपाली दल र सन्नी सगरमाथा समाजको

हार्दिक निमंत्रना

बडा दशैंको सुभकामना आदानप्रदान कार्यक्रम

अक्टोबर ८ * सेर्रा पार्क, सन्निभेल * समय ११ देखि ५

सम्बृद्ध नेपालको तपाइको सपना कस्तो छ?

कसरि पुरा हुन्छ?

साथ् दिनुहुन्छ?

सल्लाह, सुझाब, राय, बिचार, टिप्पणि दिनुहोश, हामि सुन्छौ र अबलम्बन गर्छौ !

सदस्य बन्नुहोश:
leadnepal.com/join

सफा राजनीतिमा लगानी गर्नुहोश: leadnepal.com/invest

सम्पर्क: आलोक सुबेदी, वेस्ट कोस्ट संयोजक, विवेकशील नेपाली दल फोन: (४०२) ३२१ ८०७६
 


 

Venue: 730 The Dalles Ave Sunnyvale CA 94085
Viewed 6278 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters