| 
             
  
             			  
             | 
           
          
            |   | 
           
           
            | 
           
Date:  Saturday, Oct 01, 2016  | 
           
           
            |   | 
              | 
           
           
            | EVENT 
              INFO:  | 
              
      		
              
            
             
             | 
           
           
            
            
            
         
            
   
            
                          
            
                           
				
             
                         यही आउँदो बडा दशैं तथा दिपावलीको पावन अवसरमा, यस बर्षको सुपर हिट नेपाली कथानक चलचित्र "वीर बिक्रम" अब चाँडै मिचिगन राज्यमा भब्य प्रदर्शन हुने भएको छ। 
 
https://youtu.be/breKmwR87O8 
 
     नेपाली सिने जगतका चर्चित नायक दयाहाङ राईको दमदार अभिनय रहेको वीर बिक्रमले नेपाली दर्शकहरुको मन जितिसकेको छ। त्रिकोणात्मक प्रेम कथा भित्र तीन जना नायकहरुले एउटी सुन्दर नायिकाको मन जितेर आफ्नो प्रेमको पोल्टामा पार्न गरिएको रस्साकस्सीको सुन्दर अनि मार्मिक कथाबस्तुलाई यस चलचित्रले बोकेको छ।  
 
     चलचित्र " वीर बिक्रम" लाई  यस अघि, नेपाली चलचित्र हँसियाको निर्देशन गरेर चर्चामा आएका निर्देशक मिलन च्याम्सले नै निर्देशन गरेका छन भने चलचित्र भित्र हाँसो, रोदन, प्रेम, त्याग, जलन सहित गाउँले जनजीवन भित्र रुमलिएको कथा बस्तुभित्र दयाहाङ राइ, अनुप बिक्रम शाही, अर्पण थापा र दिया पुनको उत्कृष्ट अभिनयले आ-आफ्नो भुमिकालाई पुर्ण न्याय दिएका छन् । अहिले सम्म विभिन्न स्थानहरुमा भएको प्रदर्शनीहरुमा यस चलचित्र हेरेर फर्कने  
प्राय सबै दर्शकको प्रतिक्रियाका आधारमा "वीर बिक्रम" एकदमै स्तरीय अनि मनोरञ्जनात्मक भएको बताईएको छ। 
 
     च्याम्स इन्टरटेन्मेन्ट नेपालले बनाएको यस चलचित्रलाई "एभरेस्ट इन्टरटेन्टमेन्ट" को सहकार्य र प्रस्तुतिमा अमेरिकाको मिचिगन राज्यको Celebration Cinema Woodland Mall, 3195 28th St Se, Grand Rapids, Michigan 49512 को एक भब्य सिनेमा हलमा भब्य प्रदर्शन गरिने भएको छ। 
 
चलचित्र प्रदर्शन हुने स्थान र समय:  
Date 
10/1/2016 (Saturday) 
 
Showtime: 
6:00PM 
 
Venue: 
Celebration Cinema Woodland Mall, 
3195 28th St Se 
Grand Rapids,Michigan 49512 
 
Contact information: 
Mansingh Gurung: 3012214619 
Amrit Rai: 517824220 
Anup Gurung: 6162194284 
Suresh Gurung: 6165891086 
Purna Subba: 6162069147 
 
 
त्यसै गरि, यदि तपाईंहरु कसैलाई अमेरिकाको कुनै पनि राज्यको आ- आफ्नो शहरहरुमा यो चलचित्र प्रदर्शन गर्न चाहनुहुन्छ भने अमेरिकाभरका लागि यस चलचित्रको आधिकारिक बिक्रेता "एभरेस्ट इन्टरटेन्टमेन्ट" मा कुनैपनी बेला सम्पर्क गर्न सक्नुहुनेछ। 
 
थप जानकारी तथा सम्पर्कका लागि:  
 
एभरेस्ट इन्टरटेन्टमेन्ट, 
Apar Shrestha: 443-418-4344 
Dilip Shrestha: 646-420-2399 
Aakash Shrestha: 443-762-9227 
Srijan Tamrakar: 443-675-8889 
 
   
              
               
               | 
           
           
            |   | 
           
          
            
                     
       
       | 
          
          
            
            
			
Venue: 			
			
			3195 28th St Se, Grand Rapids Grand Rapids MI 49512 
			    
			  
			  			  
                          
                         
			  
			  
		
			  
			  
			  
			  
			  
			  
		     | 
           
		  
		  
		  
           
             | 
            Viewed 
              4612 times | 
           
         
       
	  
	  
   
    
	  
     | 
   
 
 | 
 |