ग्रेटेर बोस्टन नेपाली कम्युनिटी(जिबिएनसी) र नेपाली वेबसाइट डटकम(www.nepaliwebsite.com/))ले बोस्टनमा एक दिने व्यवसायिक तालिमको आयोजना गर्दैछ । नि:शुल्क प्रवेश गर्न पाइने सो कार्यकमबाट हाल व्यबसाय सुरु गरिरहेका र व्यवसाय सुरु गर्न चाहनेहरू सबैले फाइदा लिन सक्नेछन् । लेखापाल (सि.पि.ए.) रञ्जीत कोइरालाको प्रस्तुति रहने कार्यक्रममा छलफल र प्रश्न/उत्तरको कार्यक्रम समेत राखिएको छ । कार्यक्रममा चियापानको ब्यवस्था पनि गरिएको छ ।
How To Choose The Best Business For You?
How To Avoid Business Mistakes?
How To Improve Your Existing Business?
How To Manage Business Accounts and Taxes?
(Interaction with Existing Business
Owners & Question Answer Forum)
Host - Greater Boston Nepalese Community (GBNC)
& Nepaliwebsite.com
DATE - MONDAY, Sep 21, 2015
TIME - 06:000 PM- 09:00 PM
VENUE- 90 Union Square, Somerville, MA 02143
For more information
www.nepaliwebsite.com
nepaliwebsite@yahoo.com,
PH (617) 600-8193
Contact
Ranjeet Koirala- (617) 455-5055
Ranjan Budhathoki- (617) 319-9541
Suresh Wagle- (781) 437-2181