Picnic - बाल्टिमोर एशोसिएसन अफ नेपलीज इन अमेरिका (वाना) को वनभोज कार्यक्रम
 
Date: Sunday, Jul 27, 2014
   
EVENT INFO:


बाल्टिमोर एशोसिएसन अफ नेपलीज इन अमेरिका (वाना) को वनभोज कार्यक्रम

आदरणीय बाल्टिमोर, भर्जिनिया तथा डिसि निवासी दाजुभाई तथा दिदीवहिनीहरुमा नमस्कार !

निम्न मिति,समय र स्थानमा वानाको वनभोज कार्यक्रम हुन गई रहेकोले उक्त वनभोजमा यँहाहरुको गरीमामय सहभागिताको लागी वाना कार्य समिति हार्दिक अनुरोध गर्दछ । वनभोज निःशुल्क गर्न लागिएको कुरा समेत सहर्ष जानकारी गरिन्छ ।


Date: 07-27-2014 (Sunday)
Time: 11:00 AM- Evening
Venue: Hammerman Shelter ELM #3
7200 Graces Quarters RD. Chase MD 21220



आयोजक
वाना

 

Venue: 7200 Graces Quarters RD Chase MD 21220
Viewed 3156 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters