Cultural Program - डेन्टन मा नेपाली साँझ, Denton TX
 
Date: Saturday, Mar 08, 2014
   
EVENT INFO:


नेपाल र नेपालीलाई मनै देखि माया गरौ
 
डेन्टन नेपाली परिवार (DNF) तथा नेपाली बिद्यार्थी समाज (NSA-UNT)
 
को
 
ब्यबस्थापन तथा सहयोगमा 
 
 नेपाली समाज टेक्सास (NST) को प्रस्तुति*
 
" डेन्टन मा नेपाली साँझ "
 
DFW मेट्रोप्लेक्स का आधुनिक कलाकारहरु को साथमा 
 
साँस्कृतिक रमझम   
 
कार्यक्रममा यहाँहरु सबै लाई हार्दिक निमंत्रना गर्दछौ । 
 
 
Venue:
Sam Huston Elementary School
3100 Teasley Ln, Denton, TX 76205
 
Date:
March 08, Saturday
Starts @ 6:00 pm sharp
 
Entry Fee:
$10.00 per person, available @ Gate (Kids under 16 are free)
Dinner will be served for free of cost.
 
नोट: कार्यक्रममा नाच गान तथा अन्य प्रस्तुति गर्न चाहने ले bijay.nst@gmail.com वा admin@ournst.org मा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ।
 

Venue: 3100 Teasley Lane Denton TX 76205
Viewed 2919 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters