Get-Together - सांगीतिक चौतारी
 
Date: Friday, Oct 25, 2013
   
EVENT INFO:


 साना बच्चा देखि बृध सम्म लागि मनोरंजन को "सांगीतिक चौतारी" 

आउनु होस् , हरेक महिना एक अर्कामा भेटघाट को बानी बसालौ |


हामी सबै लाई मौका दिनेछौ |
हामी सबै कला को कदर गर्ने छौ |

जति आउछ , त्यति गाउनुहोस् ,नाच्नुहोस ,हसाउनुहोस् | अनि अर्को महिना नि प्रयास गर्नु होस् | तपाई अवस्य सफलता हासिल गर्नु हुनेछ |

हरेक महिना भिन्नै प्रस्तुति अनि भिन्नै मनोरंजन |

Vacation In California ले California को चार सहर Sunnyvale , El Cerritos , Los Angeles , San Diego मा भेटघाट को कार्यक्रम संचालन गर्ने क्रममा Sunnyvale बाट सुरुवात !!!!!
 

Venue: 727 S Wolf Road Sunnyvale CA 94086
Viewed 3142 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters