Sports - Football (Soccer) Tournament in Baltimore
 
Date: Sunday, Jun 02, 2013
   
EVENT INFO:


बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) ले जुन २ का दिन बानाका कार्यकारी सदस्य श्री दीपक रानाको सम्योजकतोमा Soccer Tournament गर्ने निर्णय गरेको छ।
उक्त कार्यक्रममा ६ वटा टिमहरुको सहभागिता गरिने भएको छ। कृपया आफुलाई मिल्ने टिम छनौट गरि सहभागी हुनुहुन अनुरोध गर्दछौ। टिमहरु निम्न प्रकारका छन्:
1. Business Team
2. Artists Team
3. Student Team
4. Married Team
5. Unmarried Team
6. Senior Team

टिममा सहभागी हुन कृपया दीपक रानालाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछु।

Ph: 410-218-2630 or
members@banaonline.org

P.S. The game will be played between Married vs. unmarried team and we kindly request you to contact the BANA executive member Deepak Rana. Please visit www.banaonline.org for more informations.
 

Venue:
Viewed 2622 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters