Yoga Calss - in Boston From Nepali Yoga Teacher
 
Date: Sunday, Sep 25, 2011
   
EVENT INFO:



मैले सोचेको थिएँ उहाँ हाराहारी तीस वर्षको होला । पटक्कै नफुलेको उहाँको कपाल, कतै चाउरी नपरेको तेजीलो अनुहार, खिरिला चटक्क छाँटेका काला जुँगा अनि सलक्क मिलेको स्फूर्त शरीरका आधारमा नै उहाँको उमेर अनुमान गरेर तीसको हाराहारी भन्ने सोचेको थिएँ र सोधेँ- गुरु यहाँको उमेर कति भयो ?
मुसुक्क हाँसेर भन्नु भयो- पचास पुगेर एकाउन्न लाग्दैछु । यो सबै योगको शक्ति हो ।
(गुरूका बारेमा एक अनुभवीको अनुभव)

उहाँ भन्नु हुन्छ- दबाईले रोग दबाउने मात्र हो निको पार्दैन ।
निरोगी कसरी बन्ने ?
जगतमा जीवन जिउने कला कसरी सिक्ने ?
मानिसभित्रको आन्तरिक सौन्दर्यको खोजी कसरी गर्ने ?
आन्तरिक सुख शान्तिप्राप्तिको बाटो कसरी भेट्टाउने ?
यी सबैको उत्तर हुन आउँछ- योग साधना ।

तनाव मुक्त र स्वस्थ जीवनका लागि योग
खानपीन आहार र व्यवहार सम्बन्धि ज्ञान ।

विगत २५ वर्षदेखि निरन्तर योग साधनमा साधनारत गुरू ललितशंकर योगीबाट
योगको व्यवहारिक र वैज्ञानि ज्ञानका साथै योग प्रशिक्षण र प्रविधि ।
Date: Sunday,Sept 25th  2011
Venue: 84 Eastern Ave ( VFW Post 2017)
Dedham, MA 02026

सपरिवार उपस्थित भइ यो अवसरको फाइदा लिन हामी हार्दिक अनुरोध गर्दछौं ।
हिमालयन लायन्स क्लव, बोस्टन ।
Note: donation will be appreciated and  goes to yoga guru through Himalayan lions club.



 

Venue: 84 Eastern Ave Dedham MA 02026
Viewed 2113 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters