Teej Party - तीज महोत्सव BOSTON
 
Date: Friday, Aug 26, 2011
   
EVENT INFO:


तीजको लहर आयो बरी लै !
तीज महोत्सव तथा "हिमालय नारी" सम्मान
दाजुभाइले दिदीबहिनीलाई  दर खुवाउने नेपाली चेलीबेटीहरूको लालित्य पर्व तीज

समाजका विविध क्षेत्रमा सक्रिय योगदन गरेका तथा क्रियशील हरेका
दुई नेपाली नारीलाई गत वर्ष जस्तै यस वर्ष पनि "हिमालय नारी" सम्मानद्वार सम्मानित गरिने ।


हाम्रा पहिचान र धरोहरका रूपमा रहेका हाम्रा सँस्कृति, हाम्रा चाडपर्व, हाम्रा परम्परा, हाम्रा पहिरन र पोशाकलाई यहाँको अमेरिकी समाजमा  पनि पुर्याउने, देखाउने ,चिनाउने र फैलाउने अभियान लिएर  गत वर्ष जस्तै यस वर्ष पनि  हाम्रा नेपली चेलीहरूको यो विशिष्ठ लालित्य पर्वमा
सहाभागी र सहयोगी भएको हिमालयन लाइन्स क्बलले तीजको आयोजना गरेको कुरा सर्वविदितै छ ।  नेपाली नारीको साँस्कृतिक पहिचान उच्च बनाउने यस अभियानमा सहभागी हुन
हामी सबै नेपाली चेलीबेटीलाई हार्दिक अनुरोध र अपील गर्दछौं ।

यस वर्षको तीज महोत्सवका केही विशेषताहरूः
१)    मातृभूमि नेपालको चर्चित टी भी च्यानल एभी न्यूजले तीज कार्यक्रमको प्रसारण गर्ने ।
२)    समरभिल टीभी च्यानलले कभरेज गरि प्रसारण गर्ने
३)    स्थानिय मिडियाहरूको सहभागीता रहने
४)    मिडिया पार्टनहरूः एभी न्यूज च्यानल (नेपाल), समरभील टीभी, युएस नेपाल अनलाइन    डट कम ( http://usnepalonline.com ) बोस्टन नेपाल डट कम (  bostonnepal.com ) र नेपाली खबर पाक्षिक, बोस्टन ।
५)    ६ जनालाई उपाहार सहितको राफल
६)     राफल ड्र मिस नेपाल अमेरिका लागि म्यासेच्युसेट्सबाट प्रतिनिधित्व गरेका चेलीहरू सरस्वती भण्डारी र पूनम तिजालीबाट हुने
७)    कार्यक्रमका प्रमुख अतिथि निवर्तमान महिला गभर्नर ( लायन्स डिस्ट्रिक ३३ के म्यासेच्युसेट्स) श्रीमती जोइस हेगन ।


 

Venue: 163 Glen St Somerville MA 02143
Viewed 3782 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters