Competition - बाल साहित्य प्रतियोगिता, Virginia
 
Date: Sunday, May 22, 2011
   
EVENT INFO:


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

डिसीमेट्रो च्याप्टर

 

बाल साहित्य प्रतियोगिता 

यो  गौरबशाली इतिहास बोकेको  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजडिसीमेट्रो च्याप्टरले यही में  २२ तारिख, आइतबार सिद्धिचरण जयन्ती मनाउने भएकोले  उक्त अवसरमा  कविता तथा रचना वाचन गर्ने गराउने हुदा यस भेगका सबै कवी

कवियत्रीहरु तथा बाल कविहरुलाई भाग लिनू हुन अनुरोध गर्दछौI

 

बाकी केही बुझ्नु परेमा तलको दूरभाषमा सम्पर्क राख्नु होला.

स्थान:  

Arlington Library,

1015 North Quincy Street, Arlington, Virginia 22203

 

Sunday, May 22, 2011

समय:  दिउसो २:३० बजे (कार्यक्रम ठीक समयमा शुरू हुन्छ)

कहा छ यो ? Map - Click Here!

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

डिसीमेट्रो च्याप्टर (703) 864-4141

मंजू निरौला- 240-743-9671

बिजय थापा- 703-855-2579

गुणराज लुइटेल- 703-720-0360

खिमानंद आचार्य- 703-627-7030

बिमला निरौला-703-445-7678

http://www.inls.org/

 

Venue: 1015 North Quincy Street Arlington VA
Viewed 1782 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters