तीजको लहर आयो बरीलै । नाचौं, गाऔं - तीजको साँझ राताम्य बनाऔं, सामूहिक रूपमा तीज
मनाऔं ।
बोस्टनमा तीजको लालित्य महोत्सब । विषेश प्रस्तुतिः तीज सम्बन्धि विषेश कार्यक्रम सहित नाच, गान, हरितालिका तीजको महिमा आदि । चेलीबेटी तथा दिदीबहिनीहरूलाई दाजुभाइले दर
ख्वाउने तीज समारोहमा सहभागी होऔं ।
तीजको दर तथा रात्री भोज सहितः सहयोगार्थ १० डलर मात्र । Free Parking