Entertainments - वर्षकै सर्वाधिक चर्चित गीत, Baltimore
 
Date: Sunday, Jul 11, 2010
   
EVENT INFO:


वर्षकै सर्वाधिक चर्चित गीत “नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई..” अब बाल्टिमोरमा “नमस्ते अमेरिका- सांगीतिक साँझ” जुलाई ११,२०१० आइतवार 07/11/2010

वर्षकै सर्वाधिक चर्चित गीत

नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई …..अब बाल्टिमोरमा

गायिका अञ्जु पन्त आफ्नो चर्चित गीतका साथ गायक जगदीश समाल, नायिका रञ्जना शर्मा तिमल्सिना, कोरियोग्राफर एवं नृत्यकार हिमग्याप लामा,गायक मनोजराज शिवाकोटी,मोडल तथा डान्सर बिन्दु थापा र डान्सर आशा कार्कीसहित अन्य कलाकारहरुको साथमा DJ D

ग्लोब नेपाल डट कम सगौरव प्रस्तुत गर्दछ

नमस्ते अमेरिका


सांगीतिक साँझ

बाल्टिमोरमा आगामी जुलाई ११,२०१० आइतवार

8420, Belair Rd, Nottingham, MD- 21236

Time: 7:00 PM to 12:00 AM

आउनुहोस्, लोकप्रिय कलाकारहरुको साथमा भरपुर मनोरञ्जन लिनुहोस्

ग्लोब नेपाल डट कम परिवार

visit: www.globenepal.com


 

Venue: 8420, Belair Rd Nottingham MD 21236
Viewed 2835 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters