श्रद्धान्जलि सभा - श्रद्धान्जलि सभा, Berkeley, CA
 
Date: Sunday, Mar 28, 2010
   
EVENT INFO:


आफ्नो ६० बर्षे राजनैतिक जीवनलाई दाउमा राखेर एक दशकलामो माओवादी हिंसाको अन्त्य गरि देशमा शान्ति सम्जौता गराई संबिधान सभा मार्फत गणतन्त्र स्थापना गर्न महत्तोपूर्ण भूमिका खेल्ने, राष्ट्रियता, लोकतन्त्र र आर्थिक उदारिकरणको पक्षधर, क्रान्तिकारी र संघर्शका प्रयाय, युवाहरुका प्रेरणाका खानी, महान राजनेता गिरिजाप्रसाद कोइरालाको देहावसानले स्वदेश तथा विदेशका समस्त नागरिकलाई प्रत्यक्ष एवम् अप्रत्य्क्षत प्रभाव परेको छ ।

एस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जलि अर्पण गर्नका लागि युवा तथा बिद्यार्थीहरुको साझा अन्तरास्ट्रिय संजाल 'द हृवाट जोन' को सम्योजकत्तो हुन गइरहेको श्रद्धान्जलि सभामा उपस्थित भई श्रद्धा अर्पण गर्नका लागि नेपाल र नेपालीलाई माया गर्ने सम्पूर्ण महानुभाबलाई हार्दिक आमन्त्रण गर्दछौ |

शरद शिंह हमाल  
का. सभापति
द हृवाट जोन
 www.thewhitezone.org
Venu and Time

Viceroy Restaurant
21 Shattuck Sq
Berkeley, CA 94704  

Time: 6:00 pm to 8:00 pm (sharp)

Date: 28th March Sunday

Note: Light snacks available
 

Venue: 21 Shattuck Sq Berkeley CA 94707
Viewed 2099 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters