अधिवेशन - नेपाली जनसम्पर्क समितिको ऐतिहासिक पहिलो अधिवेशन - CT
 
Date: Sunday, Sep 02, 2007
   
EVENT INFO:


सेप्टेम्बर २ , २००७ मा कनेटिकेटको हार्टफोर्डमा भेला होऔं
नेपाली जनसम्पर्क समितिको ऐतिहासिक पहिलो अधिवेशन सफल पारौं !

यो ऐतिहासिक अधिवेशनमा सबै क्षेत्रबाट सक्रियरुपले सहभागी भइ अधिवेशन भब्यताकासाथ सफल पारिदिनु हुन सम्पूर्ण प्रजातन्त्र एवं लोकतन्त्रवादीहरुलाई आयोजक समिति हार्दिक अनुरोध गर्दछ ।
सदस्यता फारम सकेसम्म अगष्ट २५ भित्रमा पाठाइ दिन र सहभागी प्रतिनिधिहरु सेप्टम्वर १ शनिबार साँझसम्ममा आइदिन हुन पनि जानकारी गराइन्छ ।
सम्पर्क
Pema N Sherpa 1-857-544-4093, Gaurishwore Sharma 1-203- 887-6239

Ram Chaudary 1-203-507-8238, Bishnu Karki 1-857-540-9799

Krishan Khanal 1-617-620-6836, Shiva Prakash 1-781-696-2249 ,

Arjun Devkata 203-871-9692
अधिवेशन स्थल

Holiday Inn Express
Bradley Airport Area
260 Main St.
East Windsor, CT 06088
अधिवेशन सम्वन्धि विस्तृत जानकारीका लागि janasamparka.com
अधिवेशन आयोजक समिति
हार्टफोर्ड , कनेटिकेट , अमेरिका ।
 

Venue: Hartford, CT
Viewed 2263 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters