The End of White Christian America

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Khaobaadi_Netaa · Jan 10, 2021 10:14 PM · 3,308 views

1 Reply

" The End of White Christian America" होईन बाउ बाजेले काठमान्डू छिरेर सरकारी जागिर पचाएर २-४ ओटा धोउले घर ठड्याई दिएर प्राईभेट स्कुल मात्र देख्ने हरु कजरभेटिव हु भनि साझामा स्यालको हुईया गर्ने हरु १९०० तिरका दक्षिनि गोरा झैँ ठान्ने हरुको अन्त्य पनि अन्त्य भएको हो ? | घुस चोरि चकारी नेपाली संकारको एउटा अभिन्न अङ्ग भएको छ र तेस्ताका सन्तान साझामा कनजरभेटिव सिद्दान्त को पछि लागेको भन्दै मब मास्टर त्रुम्प को तादेदारी गर्ने हरु डिसेम्बर ६ को क्रियाकलाप लाइ के पनि राजनीति प्रक्रियाको जीकर गर्न छोड्नु भएकोले कहिँ सहि सिद्दान्त तर गलत मानिस को पछि लाग्नु भयो भन्ने परको हो ? तपाइँ हरुको त्रुम्प को पछ्याई " नानि मैया दाहाल को " पछ्याई भन्दा कुनै फरक देखिदैन | Look at the crowd bigger than Trump rallies. Last edited: 11-Jan-21 02:16 PM

Logan · Jan 11, 2021 9:14 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion