← Back to Kurakani

स्वास रहुन्जेल आश हुन्छ, आशा नमारौ |

Original Post

एलेक्टोरल भोटमा १ - २ भोट तल माथि पर्न सक्छ जस्तो लागेको थियो तर ३०९ नै पाएर बाइडेनको जित घोसणा भयो | अब अनि त्रुम्पले जित्छ भन्नु हुन्न होला ? अब अमेरिकी देखि नेपालि त्रुम्पेर हरु अब कसको पछि भनौ वा कुन मुद्दा / अजेण्डा लिएर अर्को ३ बर्स बिताउने ? स्वास हुन्जेल आस हुन्छ भन्छन आशा चै नमारी हालौ है , २ -४ जना हरुलाइ यो नै बाच्ने एक बहाना थियो | | बाघले कहिँ घास खाएको देख्नु भएको छ र त्रुम्प्ले हार कबोल गर्छ ? US AJ बारले रास्ट्रपति काल पुरै नाबिताई एक महिना अघि राजिनामा दिनु पर्ने बाद्यता प्रति तपाइँ हरुको के बिचार छ ?तपाई हरुको बिस्लेसण जान्ने उत्सुकता छ , अरुको लेखाइ र य़ुट्युब टसाई भन्दा ब्यक्तिगत् अभिव्यक्ति पढने रहर छ |

Logan
Dec 14, 2020 8:20 PM · 16,383 views
5 Replies
Logan Jan 16, 2021 3:32 PM
Nepalese Conservatives plus Trumpers have not commented on DC riot.
lazyketa Jan 18, 2021 7:47 AM
Eklopan Jan 18, 2021 8:47 AM
यता त्रुम्प ले अमेरिकन डेमोक्रेसी को मजाक बनाए भन्ने कुरो छ,,, उता केपी बा को कमताको जात्र हाँडी गाउको छैन... मोदी साहेब र उनका आसेपासे नेपाल नै निल्नु पर्छ भन्न्चन ..... अब सगरमाथा मा भारत को दावा धोक्नु पर्छ भन्दै कराउछ साल सुधिरे... गर्ने को हो,,, हेर हामी नेपाली जनताको बिजोग... कठै बारी लै लै ..
Logan Jan 20, 2021 9:08 AM
swa-ghokrethyaak laagaaer lute kukur jhai WH baat kiskiyo . Janwary ko camado le kehi kaam garer >
Logan Jan 22, 2021 10:12 AM
कैडे ब्रो : गणितको ज्ञान त निकै नै रहेछ तर एक तर्फी मात्र हिसाब किताब गर्यौ, अर्को तर्फी का लाइ चै कोभिडले लैजान्छ भनठानयौ कि क्या हो ? You forgot or discredit how much vote Biden got. Last edited: 25-Jan-21 12:27 PM
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant