[Show all top banners]

Nas
Replies to this thread:

More by Nas
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 आयाहूआस्का

[Please view other pages to see the rest of the postings. Total posts: 38]
PAGE: <<  1 2  
[VIEWED 7357 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-25-20 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 


Last edited: 25-Jun-20 05:09 PM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-01-20 5:16 PM     [Snapshot: 1967]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हुन्छ लोगन ब्रो ! 😁👍


Last edited: 01-Jul-20 05:16 PM

 
Posted on 07-02-20 11:33 AM     [Snapshot: 2100]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

कोरोना केसेस बढेको बढै छ, घर बाट बाहिर निस्कन पनि कोरोना घर भित्य्राईन्छ कि भन्ने डर तेसैले ७ /२४ घर र ईन्टरनेट त्यो पनि साझामा झुन्ड्याइले हाम्रा दिमाग लथालिङ भै सक्यो | भर्खरै सुत्केरी बुढीलाई हस्पितल लगेर लेबरको बेला फुलेको मुतौरो तेस्माथै छोराले पुष गरेर निक्लिन लागेको श्रीमतीको पुतौरो देखेर पछी मुर्छित भएको मनिष ब्युतिए पछी c-section बाट बच्चा निकलेको कारण दङ दास हुदै श्रीमतीको पुतौरो टाइटनै रहने भयो भनी हर्सले कहाँ पोखौ भनी साझा छिरेका थिए | सुन्निएको पुतौरो घटेको छैन, तेही कुरा दोहोराउन भएन अनी १२-१५ पुराना कुरा खोजी खोजी बियुत्याउदैछ्न | कही दिमाग घास चर्न गएको त होईन ?
Nas ब्रो यो नानीले नङ तिघ्रा पनि देखाएकी छैनन, छाला सङ मिल्ने सुरुवाल लगाएकी हुन नत्र तिन्को पुतौरोमा क्यमेल टो देखिन्थ्यो | एस्तो हेरी र टासी बस्नु भन्दा बरु एउटा डल्ल किनेर ल्याए ठीक हुन्थ्यो कि ? अलिक बिचार गरे टास्ने गरन हौ |

मेरो बेसमेन्ट को राज झन्डै खुलेको, श्रीमती जिले करेसा बारी बाट के के भन्दै थीइन हतपत बन्द गरी हाले | बाहिर गए पछी चिह्याएको धन्न केही देखिदो रहेन्छ नत्र रङे हात समातिएको थिए |
 
Posted on 07-03-20 6:32 PM     [Snapshot: 2323]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

भयानक ट्रिप दायक Amanita pantherina (Panther cap) च्याउ

प्रस्सतै पाईने स्थानहरु : Northern California to British Columbia (Canada)
 

https://www.youtube.com/watch?v=kxBSuwRXynE

 
Posted on 07-04-20 1:10 PM     [Snapshot: 2521]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

sajhaa jogiko manachinte jholaa ho, chyaau dekhie aayahuskaa pier khaaer swargiyaa aananda paaine lekh dekhi binaa web browse tarunikaa chitra henra paaune| ghar pariwaarmaa ra deshma ke hundai chha atto patto chhain nata bhok nata surtaa chha tar sajhama kaa taajaa halakhabar lina bhane chodidaian yo pani maathi brole taasnu bhaeko chyaale bhandaa dherai nasaa dinchh ra raikriyaa bhandaa badhi santusti paaunu hunechha.
yo chyaau west coast ma maatra paaine rehechha yo coronaa virusko antesti bhae pachhi west coast tira ghunma gaeko belaa jangalai chhirere yo Panther Cap cyaau tiper swargiya aanandamaa dubaulaa .
yesto kuraa haruko jaankaari pachhi dhanyabaad nadiii ra 2 sabad nakori basnu sajhaako apamaan ani Sanko byaapaarko aphelanaa nahos bhani koreko hu.
debanaagarimaa lekhdaa byaiyakarana ra shabdaharu agaadi pachhadi raakhekaale paathak barle padhdaa tinkaa raakhaanimaa ghan thoke jhai hune kuraa suner wahaaharulaai sajilo hos bhani esapalt Roamn neplaimaa lekheko chhu alik milaaer padhanu ra bhujnu holaa.

I change my thought on such products, WTF it will not make me addict right, it may be worth of trying once in a life. Thank you for introducing such a wonderful information to get heavenly PLEASURE just using such products.
 
Posted on 07-10-20 8:07 AM     [Snapshot: 3015]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अलरेडी एक्सैटेड फर माइ थर्ड एण्ड लास्ट जर्नी टुनाइट !

https://youtu.be/-88xpl-5ro0

 
Posted on 07-10-20 12:34 PM     [Snapshot: 3101]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I saw this mushroom in jungle and wondering it is not the same as Khaobaadi posted.





 
Posted on 07-10-20 4:18 PM     [Snapshot: 3145]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

फोटो खोइ लोगन ब्रो ?

आइ एम मेन्टल्ली प्रिपेरिंग फर माइ जर्नी टुनाइट ! अलिक नर्भस छु, जर्निले कंहा लाने हो एस पालि भनेर ! बिगत केहि रात धुँवा उडाई सके पछि म मेडिटेटीभ स्टेटमा बस्ने अभ्यास गर्दै आको छु ! यो नितान्त जरुरी अभ्यास हो ! साइकिदेलिक्स ट्रीपमा मेन्टल स्टेट काम र कम्पोज्ड हुन् एक दम जरुरी छ जस्तो लाग्छ ! किनकी मेरो फर्स्ट ट्रीपमा म ज्यादै नै भयभित थिए ! मरिसके कि पागल भैसके भन्ने गहिरो डर थियो मनमा ! तर दोस्रो ट्रीप मा म धेरै नै कम्पोज्ड थिए ! तेसैले पनि होला दोस्रो ट्रिप् धेरै नै ब्लिस्फुल थियो ! आज मेरो प्लान चैँ जस्ट बि अ साइलेन्ट अब्जर्भर एण्ड डु नट फल इन्टु द अबिस अफ मेन्टल थट ट्रेन ! लेट्स सी आज व्हाट सप्राइज मदर आयोस्का ह्याज इट फर मि !

https://youtu.be/cRsJB0taAak

 
Posted on 07-10-20 10:01 PM     [Snapshot: 3258]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

I have copied and paste, I can see it.

Here it is. Now I am in temptation to use it.


T

 
Posted on 07-14-20 5:55 PM     [Snapshot: 3650]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अस्ति लास्ट ट्रिप सक्काए ! येस्पालीको ट्रिप लामो भो ! १२ घण्टा पछि नि मन्द गतिमा उडाइ राको थियो ! यो सेवन गर्ने दिन म बिहान देखि फास्टिंग गर्छु ! उसै त् खालि पेट हुन्छ अनि ड्रिंक्स गरे पछि उकेल्दा अन्ध्रा भुडीनै उक्लेला जसरि छादिन्छ ! अनि त् ट्रिपमा कंहा कंहा पुगाउन्छ पुगाउन्छ बाबा ! डि एम टी हाम्रो बडीले नि प्रदूस गर्छ अनि पिनियेल ग्ल्यांडले मर्ने बेलामा पुरै डि एम टि रिलिज गर्छ रे ! मैले येस्पालीको ट्रिपमा "इगो डेथ" , "ब्रेक थ्रु" वा "बीकम वान विथ द कोस्मोस" तेस्तो एक्स्पिरियेंस होला कि भनेर अयोवास्का पी पछि बोंग बाट मज्जाले फोक्सो भरिने गरि मेरिजेनको तिन हिट्स नि लेको थिए ! तेती गर्दा नि मैले "इगो डेथ" स्टेटमा पुग्न सकिन ! बिहान तिर खालि पेटमा अलिक भोक लागेर गुलियो डोनट खाइदेको, खाने बित्तिकै बडीमा शुगर बम्प भएर त् आर्को खतरा ट्रीप हानेको ! पुरै शरिरमा १००० भोल्टले हानेको जस्तो एलेक्त्रिफ़ाइड़ भाको ! शरीरमा भाको इनर्जी ओभरलोडले सारा शरीर काँप्न थाल्यो, दिमाग कुन चैँ डाइमेसन्मा पुगिसकेको थियो ! नेपाल तिर देवी देवता चढेको जस्तै भाको ! अहिले सम्म येस्तो स्टेटमा अरु केहि खाएर पुगेको छुइन !

म कसरि सँधै त्यो स्टेटमा बिना साइकिदेलिक्स नलिकन पुग्न सकिन्छ भनेर गहिरो सोचमा पुगेको छु ! यो स्टेट हामी भित्र नै छ ! के ध्यान गरेर त्यो स्टेट हासिल गर्न सकिन्छ ? अब मेडिटेसन बाट यो अवस्था प्राप्त गर्न सकिन्छ कि भन्ने सोचले मेडिटेसन गर्ने प्लान छ ! शुक्रबार साँझ देखि भोक्कै बसेर एक्कै खेप आइतबार साँझ मात्र आँखा खोल्ने प्लान छ र बिस्तारै अवधि बढाउदै लैजाने छु !

साँची नै हामि मर्ने बेलामा आयावास्का खाएर जुन मेन्टल स्टेटमा पुगेको थिए सबै तेही स्टेटमा जान्छ जस्तो लाग्छ ! येदि अहिले देखि नै यो स्टेट अनुभव गर्न भएँन भने मर्ने बेलामा कति भए र पिडा हुन्छ तेस्को बर्णन नै गर्न सक्दिन ! मेरो जीवनको परम लक्ष्य नै कन्सियेसेसले प्राण त्याग्न हुनेछ अब ! तेही भएर अहिले देखि नै राम्रो कर्म गरेको खण्डमा मर्ने बेलामा मेन्टल स्टेट सात्विक स्टेटमा हुनेछ जस्तो लाग्छ ! फर्स्ट ट्रिपमा त् म इटर्नल लिम्बोमा फसेको जस्तो फिल भाको थियो ! मैले जीवनमा जस जसलाइ दुखि बनाको थिए सबलाइ माफी मागेर कति रोए रोए ! मर्ने बेलामा संचि नै येस्तै सबै कुराहरु आउने रहेछ ! टिबेटन बुक अफ डेथमा पनि येस्तै "बार्दो" वा "ट्रान्जिट स्टेट" को बारेमा उल्लेख गरेको छ ! फुर्सदमा सबले यो डकिउमेन्त्रि हेर्नुस है !

https://youtu.be/P5A2erZXJx8
 
Posted on 07-15-20 12:28 PM     [Snapshot: 3859]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"भाङ्ग धतुरोको हजुर बाउ हो ड़ि एम टी लोगन ब्रो"

ड्याम ! लोगन ब्रो म मेरो बोलि फिर्ता लिन्छु !

उहिले काठमाडौँमा छँदा होलिमा मेरो मारवाडी भाइको कमिउनिटिले आयोजना गरेको होलि पार्टीमा भाङ्ग्को लड्डु ओभर डोज भएर घर फर्किंदा तान्दभ मच्चाको थिए ! तेती बेला पनि पेरेंटसलाइ लौ तिम्रा जेठो छोरा नै पागल भयो अब भन्दै बिर अस्पताल कुदाउन लगाको थिए ! तर धतुरो चैँ कहिले ट्राइ गरेको थिएँन ! बल्ल चाल पाए के चिज रहेछ भनेर ! सार्है डर लाग्दो साइकेदेलिक रहेछ !

https://youtu.be/u12SZAyMp54


https://youtu.be/ToQ8PWYnu04
Last edited: 15-Jul-20 12:31 PM

 
Posted on 07-15-20 12:32 PM     [Snapshot: 3867]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो खाने तारिको कसोरी हो भाई , मैले त यो सब्द ढंग संग उचारण सम्म गर्न सकेको छैन ? यो खाए पछि के हुन्छ, कस्तो बेला खाने हो ? beer जसोरी दानकाउने होकी चुरोट सरि तान्ने हो , layman तरिका ले संझौ त ? अनि यो legal होकी illigal
 
Posted on 07-15-20 12:54 PM     [Snapshot: 3869]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

टि पी एस ब्रो, यो आयाहुस्का बाक्लो लेदोमा आउँछ ! पानिमा घोलेर अलिक पातलो बनाएर पिउने हो ! ९० एम एल जतिको शट पिउने ब्रो ! यसको स्वाद चैँ इन्दियेंन स्टोरमा पाउने साफी सरह हुन्छ तर सार्है कडा इस्मेल हुन्छ, अलिक गुड, सख्हर जस्तै ! सुँघ्दै अस्ति त् उल्टी आउला जस्तो भाको !

इउ एसमा कंत्रोल्ड सब्स्तांस हो तर रिलिजियेस एग्जेम्सन छ कुनै कुनै स्टेटमा ! एता हामि सबैले चिप इन गरेर पेरु बाट इम्पोर्ट गरेको ! एता म भन्दा गुरु साइकोनट्सहरु छन् , माइन्ड अल्टर एक्स्पेरिमेंटमा लागेका इस्पिरुचुअलिस्टहरु ! उन्हाहरुकै बदौलत यो मौका पाको ! एस्तो सेवन ग्रुप र स्पिरिचुअल सेटिंगमा मात्र गर्न पर्छ र ट्रस्ट हुन् पर्छ एक आपसमा ! यो मजाको लागि चैँ सेवन गर्ने होइन ब्रो ! अस्ति को पालि आर्को भाइलाइ फर्स्ट टाइम पिलाई देको, बाथरुम जान आँट्दा, आर्को ब्रोले उ लड़बदाको देखेर काँधमा हात राखेर बाथरुम तिर लगेको, भाइलाइ त् उ मरिसके छ, "ग्रिम रिपर"ले पो उसको आत्मालाइ लगेको भान भए छ ! येस्तै साइको हुन्छ ब्रो ! एक्स्पिरियेंस नभाकोले एक्लै पियो भने अलिक खतरा नै हुन्छ जस्तो लाग्छ !

"Ayahuasca-drinking ceremonial groups in the United States exist on a spectrum from permitted to prohibited. At one end of the spectrum is the UDV, the only ayahuasca religion permitted to use ayahuasca throughout the country. Next is Santo Daime, branches of which have explicit permission to use ayahuasca in its ceremonies in Oregon, California, Massachusetts, and Washington State, though some believe they can conduct ceremonies anywhere in the U.S."
 
Posted on 07-15-20 10:05 PM     [Snapshot: 3985]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Legal ho ki illigal ho ta yo bhai. Timley bhane pachi yesto testa aaram ki jasto bho.
 
Posted on 07-16-20 11:22 PM     [Snapshot: 4216]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

डि एम टि केमिकल बाइ इतसेल्फ़ चैँ इलिगल हो तर आयहुआस्का चैँ इलिगल होइन !
 
Posted on 07-17-20 1:11 AM     [Snapshot: 4244]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मेरो नेक्स्ट स्टप फाइभ-एम-इ-ओ डि एम टी !

https://youtu.be/vbrJnzTtgGw

https://youtu.be/e-Tsc5aL1G4
Last edited: 17-Jul-20 01:56 AM

 
Posted on 08-08-20 2:05 AM     [Snapshot: 5309]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

🤫😎



Last edited: 08-Aug-20 02:05 AM

 
Posted on 08-08-20 3:52 PM     [Snapshot: 5481]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

सोच्दै थिए नाश ब्रो ले कि त यो आयाहुआस्का प्रयोग नगरेको धेरै भयो या मात्रा भन्दा बढी प्रयोग गर्‍यो कि जस्तो लागेको थियो | ब्रो को अर्को धागोमा गरेको कमेन्ट पढेर टोड्के ( ब्यङ्ग ) कसेको हुँ है |
अहिले नयाँ देलिभरी पाएकोले अलिक overdose भएको त होईन ?
एक पल्ट् अज्माइ हालु लगेको थियो अब त ज्यान गए पनि छुन्न |
 
Posted on 08-09-20 3:05 AM     [Snapshot: 5616]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हा हा लोगन ब्रो ! आयाहुस्काको तिन सेसन गरे मैले ! अब केहि बर्षसम्म न गर्ने ! सार्है प्लिजेंट एक्स्पिरिएन्स भाको थियो लास्ट टू चैँ !

यो फाइब एम इ ओ डि एम टी चैँ अर्डर गर्ने प्रोसेस मै छ ! अलिक लफडा छ एस इट इज अ कंत्रोल्ड सबस्त्याँस ! फेक एकाउन्ट खोलि, बिट कोइन इउज गरि, अँन ट्रेसएबल पारामा डेलिभरी गर्न पर्ने हुन्छ ! यो डि एम टी चैँ सिन्थेटिक हो ! बुफो टोडको ओर्ग्यानिक टक्सिन चैँ होइन !

जीवनमा एक खेप एक्स्पिरियेंस गर्नुस लोगन ब्रो ! इट हेल्प्स इन योर स्पिरिचुअल डिभलोप्मेंट ! इट्स भेरी स्पिरिचुअल्लि अप्लिफ्टिंग एक्स्पिरियेंस ! जुन अनुभव तपाईले आफ्नो मृत्युमा गर्न हुन्छ तेस्को एक झलक अहिले नै दिन्छ !

माइकल पालन दाजुको एक्स्पिरिएन्स !

https://youtu.be/ASm3EJAFjYQ
 
Posted on 08-12-20 7:17 PM     [Snapshot: 5904]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

🤫


Last edited: 12-Aug-20 07:17 PM

 
Posted on 09-11-20 11:53 PM     [Snapshot: 6858]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

माचिक्ने फ्रड साइट परेछ ! माल डेलिभरी नै गर्दिएन रांडीका बहानहरुले ! बिटकोइन सबै झ्वाम ! थुक्क मर्न नसकेका कुत्ताहरु ! 😡
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
which stock to buy
tesla stock OMG !!
❤️ चिक्नी चमेली ❤️
Warning: Market Crash - most likely end of Sept
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
आयाहूआस्का
बचत होइन लगानी गरौ !!!
Face mask नपाइने भए bra तथा underwear ले काम चलाउन अनुरोध
Nepalis in USA, can you help with these 2 issues, please?
प्ब्जी गेमप्ले
Getting divorce in USA
RFE on I485 for Evidence fo lawful admission.
Where to invest ?
जब प्रियंका कार्कीको ६ करोडको घर भित्र पुगियो
Visit Reeyas Kitchen for Nepali Food Recipes
पाण्डवहरू स्वोर्ग गए कि नर्क ?
स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
एक नयाँ सूरुवात जिन्दगीको
TPS NO MORE RENEW! COURT ALLOWS END TO TEMPORARY PROTECTED STATUS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters