नेपालि - एकादेशमा कसैसित नडराउने कसैको पछाडि नलाग्ने बिर बहादुर गोर्खालि अहिलेको परिवेशमा नोकर - सारा सन्सारभर फैलिएर बसेका नोकर | कोहि भारत र मलेसियामा चौकिदारि नोकर कोहि खाडिमा अरबिहरु को नोकर कोहि यु के मा महारानिको ब्रिटिश आर्मि नोकर कोहि अ्मेरिकामा भारतीय मालिकहरुको घन्टे नोकर कोहि अस्ट्रेलियामा ३ चोटि एउटै कलेजमा एउटै डिग्रीको लागि पैसा बुझाउने नोकर नेपालिले चान्स पायो भने गर्छ - के.पि ओलि Last edited: 10-Sep-19 01:56 PM
AdrianDaju · Sep 10, 2019 1:52 PM · 16,603 views
'दाजु', लामो लिस्ट त सम्झेरै मात्र लेख्न सकिएला, तर सप्पै नेपाली उस्तै छैनन्; अरब-मलेशियामा नहोला तर बाँकी विश्वका धेरै देशमा मालिक भएर बसेका नेपाली पनि धेरै छन् है चान्स पायो भने नेपाली मात्र होइन जसले पनि गर्ला
_ · Sep 10, 2019 4:07 PM
कुनै येस्तो नेपाली मालिकको नाम भन्नुहोस जसले नेपालीलाई जोताउदैनन र ठग्दैनन | सबै नेपालि मालिकहरुको पैसाको स्रोत भनेकै नेपाली ग्राहक र नेपाली जनशक्ति अर्थात नोकरहरु हो _ बाँकि बिश्वका धेरै देशमा नेपाली मालिक भएर क्यार्नि (aman adhikary) काम गर्ने सबै नेपाली नोकरहरु नै हुन | डिग्री वाला शिक्षित गोराहरु नेपाली मालिकको अन्डरमा काम गर्लान र ? _ बाँकि बिश्व - अ्मेरिका, अस्ट्रेलिया, युरोप, जापान, कोरिया ....... जुनसुकै देशमा मालिक भएनि लगानि, जनशक्ति, राजस्व, कर त्यहीँ बाँकि बिश्वले नै उपभोग गर्ने हो धनि हुने पनि बाँकि बिश्व नै हो _ चान्स पायो भने जसले पनि गर्ला तर नेपाली जस्तो बाँकि बिश्वको नोकर हुनु र गोरु जोताई गर्नु नेपालीलाई मात्र आउला नेपालिले चान्स पायो भने गर्छ - के. पि ओलि Last edited: 13-Sep-19 02:44 PM
AdrianDaju · Sep 13, 2019 1:30 PM
"कोहि अ्मेरिकामा भारतीय मालिकहरुको घन्टे नोकर" hajur malai bhannu bha ho ? "घन्टे" bhanne sabda ma mero aapati chha, yo mero brand name ho ma ni घन्टे hum, aja bhanum घन्टे ko sardar hum , ma aile ni ghante hani ra hum, ajo sukrabar bhayera sau ley malai ghar batai ghanta hanne subidha di rakheko cha. mauka milyo bhane sajha ma mero bakamsufe guf khoji khoji padnu hola
Aman Chhetri · Sep 13, 2019 1:41 PM
धर्के ब्रो को कुरामा सहमत छु | ऐनामा हेरेर देखिको प्रतिबिम्बले हेर्नेको मात्र प्रतिनिधि गर्छ , सबैको गर्दैन |
Logan · Sep 13, 2019 1:55 PM
Adrian bro, I have a feeling that you are a blind folded individual with dark vision. Where do you live? म पनि नोकरी गछु. म नोकरी गर्छु अमेरिका को सबै भन्दा शक्ति साली मन्त्रालय मा. मेरो तलब मेरो सबै गोरा co-worker हरु भन्दा माथि छ किनकि उनिहर मेरो मातहत मा काम गर्छ. And there are so many Nepalese in US ahead of me with very successful business and profession. Hence, open your eye dude. Don't be narrow minded and pessimistic. - A Proud Nepali
NepaliBhai · Sep 13, 2019 2:28 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion