यो भिडभाडमा, म आफैलाई खोज्दै छु हरेक रात कोहि बिशेषको बारेमा लेख्दै छु धेरै कोशीस गर्छु, यो आखाँलाई रोक्न तर यो आशु किन मान्थ्यो र मेरा रसाईरहेका आखाँहरु बाध फुटाउन आखाँको बाटो आई यो ओठहरुलाई चुम्न गार्हो छ श्वीकार्न, यो पललाई सम्हाल्न यो भिडभाडमा, म आफैलाई खोज्दै छु हरेक रात कोहि बिशेषको बारेमा लेख्दै छु - मुल्मी